सोमबार, कात्तिक १७, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

कर्णाली : समुदायमा फैलिँदै कोरोना

जेठ ३१ र ३२ गते प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न आएका तीन जना बिरामीमा कोरोना संक्रमण देखियो।
नेपाल समय संवाददाता | बिहीबार, असार ४, २०७७

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, १५२ डिस्चार्ज

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएकाे छ। सुर्खेत, दैलेख र कालिकोटका गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३, २०७७

कर्णाली : पौने ३४ अर्बको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख राहत (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ३१, २०७७

कर्णाली : कहिले होला २८ हजारको कोरोना परीक्षण ?

कर्णाली प्रदेशका लागि कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमित थपिँदै जानु र भारतबाट नागरिकहरु गाउँ फर्कने क्रम नरोकिनुले कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २७, २०७७

कोरोना रोकथाममा कहाँ चुक्यो कर्णाली ?

कोरोना भाइरस नियन्त्रणमा कर्णाली प्रदेशलाई चुनौति थपिएको छ। संक्रमितहरु दिनप्रतिदिन बढ्दै गएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २५, २०७७

एक सुरक्षाकर्मीसहित कर्णालीमा ९८ जना संक्रमित थपिए

कर्णालीमा १ सुरक्षाकर्मीसहित शनिबार ९८ जना कोरोना संक्रमित थपिएका छन्। याेसहित कर्णालीमा काेराेना संक्रमितकाे संख्या ५८७ पुगेकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

मृत्युपछि स्वाब संकलन, अन्त्येष्टिपछि कोरोना पोजेटिभ

मृत्युपछि स्वाब संकलन गरिएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको दाहसंस्कारपछि कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २४, २०७७

कर्णाली : कांग्रेस संसदीय दलका नेता शाहीले गाडी फिर्ता गर्दै भने, ‘करोडौंका गाडी चढ्ने हाम्रो हैसियत होइन’

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

कर्णालीका स्थानीय तह : टेलिफोनबाट योजना छनोट, अनुमानको भरमा बजेट निर्धारण

तीन तहका सरकारमध्ये स्थानीय तहले पनि असार १० गतेभित्रै बार्षिक बजेट सभामा टेबुल गरेर असार ३० गतेभित्र सभाले पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर स्थानीय तहलाई बार्षिक बजेट ल्याउन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २३, २०७७

दैलेखको नारायण नगरपालिकामा एकै दिन १०५ जना काेराेना संक्रमित

कर्णालीमा एकै दिन १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २२, २०७७

कर्णाली : कांग्रेस विरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

नेपाली कांग्रेसको विरोधका बीच कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

कर्णालीका ५ जिल्लामा फौजी किराको प्रकोप, खाद्यान्न संकट निम्तिने खतरा

कर्णाली प्रदेशका ५ जिल्लामा फौजी किराकोे प्रकोप देखिएको छ। कर्णालीका सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा मकै खेतिमा फौजी किराको प्रकोप देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २०, २०७७

जुम्लाका दुई प्रहरीसहित कर्णालीमा थप ४३ जनामा कोरोना

कर्णालीमा दुई प्रहरीसहित थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये जुम्लाका दुई जना प्रहरीमा पनि संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

भारतबाट एक सातामै २३ हजार भित्रिए कर्णालीमा, कोरोना परीक्षणको दायरा भने बढेन

कर्णालीमा पछिल्लो आठ दिनमा मात्रै २३ हजारभन्दा बढी नागरिक भारतबाट गाउँ फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जेठ ८ गतेयता कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक गाउँ...
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

कोरोनाबाट मृत्यु भएका दैलेखका युवाको दाहसंस्कार आजै गरिने

दैलेखमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको शवलाई आजै दाहसंस्कार गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

बजेटमा कर्णालीको प्रतिक्रिया : आश्वासन ठीक, कार्यान्वयन कठिन

संघीय सरकारको बजेटप्रति कर्णाली प्रदेशले आश्वासन ठीक भएपनि कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरेको छ। कोरोना महामारीका बीच पनि पुराना योजनाहरुले निरन्तरता पाउनु राम्रो पक्ष भएको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

सोती घटना : बाँचुन्जेल साथमा साथ, मरेपछि एकै घाट

जाजरकोट भेरी नगरपालिका–४ नवराज विक र कुशे गाउँपालिका–२ का गणेश बुढामगरको मित्रता भने बाँचुन्जेल मात्रै होइन, मरेपछि पनि सँगसँगै भयो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

सोती घटना : मृतकको संख्या ५ पुग्यो, १ जना अझै बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

दैलेखमा थप ८ जना संक्रमित, सबै भारतबाट फर्किएका

दैलेखमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७