सोमबार, कात्तिक १७, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

बझाङमा पनि कोरोना संक्रमित, सुर्खेतमा एकै दिन १३ जना थपिए

सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

सोती घटना : थप एक शव भेटियो, दुई जना अझै बेपत्ता

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्तामध्ये थप एक शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १४, २०७७

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती हत्याकाण्डमा संलग्न रहेको आरोपमा पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १३, २०७७

सोती घटना : चार जना अझै बेपत्ता, मृतकका आफन्त आन्दोलित

घटनामा २ जनाकाे ज्यान गएकाे छ भने भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १२, २०७७

सोती हत्याकाण्ड : एकको शव पहिचान, चारजना अझै बेपत्ता

भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक भने अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सोती हत्याकाण्ड : प्रेमिकाका आमाबुवासहित ५ जना पक्राउ

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन

आजदेखि कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कुमारी ट्रस्टले दियो कर्णालीलाई भेन्टिलेटरसहित एक करोडको स्वास्थ्य सामग्री

कुमारी ट्रस्टका अध्यक्ष एवम् कांग्रेस नेता राजीवविक्रम शाहले कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कर्णालीमा भारतबाट ३० हजार भित्रिँदै, क्वारेन्टिन क्षमता ११ हजारको मात्रै

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कर्णालीमा भद्रगाेल, एकैपटक हुने काममा दोहोरो खर्च

सुर्खेतका क्वारेन्टिनमै राखेर गाउँ पठाइएको भए स्वाब संकलनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आउने थिएन। तर रातारात गाउँ पठाइएकै कारण प्रदेश सरकारको दोहोरो खर्च भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ८, २०७७

कर्णालीका पहिलो संक्रमितको यस्तो छ ट्राभल हिस्ट्री

कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित भारतबाट गाउँ फर्किँदा सिमानामा ४५ दिन रोकिएको पाइएको छ। चैत १४ गते नेपालको सिमाना (भारतको बनबासा) आइपुगेका उनी ४५ दिनसम्म त्यहीँ रोकिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ६, २०७७

कर्णालीका पहिलो कोरोना संक्रमित ४८ जनासँगै भारतबाट आएका थिए  

दैलेखका यि संक्रमित १ जेठमा अन्य ४८ जनासँगै भारतको आग्राबाट आएको आठबिसकोट नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

कर्णालीमा पनि भित्रियो कोरोना, भारतबाट फर्किएका दैलेखका युवकमा संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ५, २०७७

कर्णालीमा जता पहुँच उतै परीक्षण

रुकुमपश्चिममा किट अभावका कारण सानीभेरीले दुई सय २० जनालाई दुई हप्ता क्वारेन्टाइनमा राख्यो। तर, विनापरीक्षण घर पठायो। सुर्खेतकै बराहताल गाउँपालिका, भेरीगंगा र लेकबेशी नगरपालिकाले पनि क्वारेन्टाइनमा राखेका सबैको स्वास्थ्य चेकजाँच...
नेपाल समय संवाददाता | आइतबार, जेठ ४, २०७७

कर्णालीमा जमिन बाँझो नराख्न किसानलाई अनुदान

कोरोना भाइरसको त्रासपछि कर्णालीमा खाद्यान्न संकट पर्न सक्ने भन्दै बाँझो जमिन जोत्ने अभियानलाई प्राेत्साहन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २, २०७७

थपिए आवश्यकता, बदलिए प्राथमिकता

कर्णाली प्रदेश योजना आयोग नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको खाका बनाउन व्यस्त छ । तर, गत वर्षको जस्तो चर्चा अहिले छैन। सुरुङमार्ग र केवलकार जस्ता सपनाहरु नीति तथा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३१, २०७७

कर्णाली : बजेट अधिवेशनको तयारी, सांसदको कोरोना परीक्षण अनिवार्य

मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गतेका लागि बजेट अधिवेशन बोलाउने निर्णय गरेसँगै प्रदेशसभाले पनि त्यसको तयारी थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कर्णालीमा मेडिकल मार्च, पुग्न थाले गाउँगाउँमा डाक्टर

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि कर्णाली प्रदेशका गाउँगाउँमा चिकित्सकसहितको टोली खटाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

बिनाहतियार कर्णालीले कसरी जित्ला कोरोनासँगको युद्ध ?

कर्णालीमा पीसीआर परीक्षण मात्रै होइन, कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड टेष्ट पनि किट अभावकै कारण प्रभावकारी बन्न सकेको छैन । लकडाउनकै अवधिमा ५० हजार बढी नागरिक गाउँ फर्किंदा समूहमा र्‍यापिड...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

'भगवान् भरोसा'मा कर्णाली : विदेशबाट आएर सीधै घरमा

७ हजार जनामा मात्र कोरोना परीक्षण भएको छ। यद्यपी केही जिल्ला प्रहरी कार्यालयले सिमिति नागरिकको तथ्याङ्क मात्रै राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७