मंगलबार, कात्तिक १८, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

खाने–सुत्ने क्वारेन्टिनमा, काम आफ्नै खेतबारीमा

स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनहरु जनप्रतिनिधिले कमिसन खाने र क्वारेन्टिनमा बस्नेले भतेर (खाना) खाने ठाउँ जस्तो भएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । किटको अभाव देखाउँदै ग्रुपमा एक–दुई जनाको स्वास्थ्य...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

संकटमा पलाएको चेतना : उत्पादन बढाउन अनुदान, जग्गा बाँझो राख्न नपाइने

समथर फाँट, उर्बर भूमि। सिँचाइ सुविधा नभए पनि लोभ लाग्नेगरी झुल्ने धानका बालाहरुले कृषको मुहारमा खुशी मात्रै होइन धानका भकारीहरु पनि भरिन्थे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

किट सकिएपछि कर्णालीमा ‘ग्रुप र्‍यापिड टेष्ट’

बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनालाई घर पठाइयो। जीवनज्योती मावि दशरथपुरको क्वारेन्टाइनमा रहेका उनीहरु १४ दिनपछि घर गए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

संक्रमित नभेटिँदै यसकारण सिल भयो कर्णाली

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २३, २०७७

कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय

हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २२, २०७७

विमान चार्टर गरेर गाउँ फर्कन थाले हुम्ली

लकडाउनका कारण सुर्खेत र नेपालगन्जमा फसेका हुम्लाका नागरिक विमान चार्टर गरी गाउँ फर्किन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २०, २०७७

लकडाउनले छोएको छैन भेरी–बबई आयोजनालाई

निर्माणाधिन राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनालाई भने लकडाउनले खासै असर परेको छैन । सामाजिक दुरी कायम राख्दै ८० जना मजदुरले काम गरिरहेको आयोजनाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १९, २०७७

चिलगाडी नउडेपछि पैदलै गाउँ फर्किए साढे तीन सय हुम्ली

तीन दिन अघिमात्रै सुर्खेतबाट हुम्ला हिडेका ३५३ जना जुम्लाको कोठिज्यूला हुँदै गाउँतर्फ लागिसकेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

मन्त्रीले उद्धार गरेका मानिस स्वास्थ्य परीक्षणबिनै गाउँ–गाउँमा, न त क्वारेन्टाइनमा नै बस्छन्

हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई भने जहाजबाट उद्धार गर्ने तयारी भइरहेको छ । सडक नभएका कारण जहाजबाटै उद्धारका लागि प्रदेश सरकारले गृह मन्त्रालयको निर्देशन कुरिरहेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १७, २०७७

कर्णालीमा पीसीआर परीक्षण रोकियो, स्वाब संकलन गर्ने किट पनि अभाव

पीसीआर मेसिनबाट गरिने स्वाब परीक्षणले मात्रै कोरोना संक्रमित भए-नभएको यकिन हुन्छ। तर, कर्णाली प्रदेशमा भने नमुना परीक्षणमा खेलबाड भएको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १६, २०७७

लकडाउन : सांसदका लागि जनतासँग भिज्ने अवसर

लकडाउनका कारण विशेषगरी मजदुर र विपन्न परिवारलाई समस्या भएको छ। यो अवधिमा जननिर्वाचित सांसदको भूमिकाको खोजी भएको छ। कतिपय ठाउँमा राहत वितरण राजनीति भएको गुनासो गर्नेहरु पनि कम छैनन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १५, २०७७

जुम्लामा पनि कोरोना परीक्षण, गाउँगाउँमा ‘मेडिकल मार्च’

जुम्लाबाट पनि कोरोना भाइसरको नमूना परीक्षण हुने भएको छ। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)ले कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

कोरोना महामारी : यस्तो छ कर्णालीको पूर्वाधार र जनशक्ति

रोग, भोक र अभावबीच कोरोनासँग लड्ने कर्णालीको सामर्थ्य र उपचार रणनीति कस्तो अपनाएको छ त?
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

संक्रमणको शंकामा अस्पतालमै राखिँदा दुई युवा अन्योलमा

‘हामी दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो तर अस्पतालबाट डिस्चार्ज गरिएको छैन। किन अस्पतालमा राखिएको हो अन्योलमा छौं।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

मारमा किसान : न बिक्री भयो दूध, न पाए दाना

गोठमा चार वटा भैंसी र एउटा उन्नत जातको गाई। बिहान उठ्यो, भैंसी दोह्यो। घाम छिपिन नपाउँदै दुध बिक्री गर्‍यो। दिनभरी भैंसी चरायो। साँझ फेरि भैंसी दोह्यो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

कर्णालीमा र्‍यापिड टेस्ट सुस्त, पीसीआर १७६ जनाको मात्रै

नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

रुकुम पश्चिमका कोरोना आशंकित : विदेशबाट फर्केको तीन साता पछिमात्रै परीक्षण

रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना चैतमा गाउँ फर्किएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

२०७६ मा कर्णाली प्रदेश : गौहत्यादेखि जनप्रतिनिधिको अपहरण र घुसकाण्डसम्म

२०७६ साल कर्णाली प्रदेशका लागि त्यति प्रिय भएन। सुरुवाती चरणमा भेरी बबई डाईभर्सनको ‘ब्रेक थ्रु’ ले थोरै भए पनि आशा जगायो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १, २०७७

क्वारेन्टाइन रित्तै राखेर विदेशबाट आएकालाई ज्वरो नाप्दै घर पठाउँदै

सुर्खेत– कर्णालीमा कोरोनाको संक्रमण रोकथाममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ । स्थानीय तहहरु गम्भिर नहुँदा संक्रमणको जोखिम बढ्दो छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६

कर्णालीमा द्रुत प्रविधिबाट पाँच हजारको कोरोना परीक्षण

सुर्खेत– आज (शुक्रबार) बाट कर्णाली प्रदेशमा कोरोना भाइरसको र्‍यापिड टेष्ट हुने भएको छ । कोरोना परीक्षणको लागि सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालाले आरटी–पीसीआर (रियल टाइम पोलिमरेज चेन रियाक्सन) मेसिन...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २८, २०७६