बिहीबार, जेठ २१, २०८३

कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय

हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

देव राना

देव राना

सोमबार, वैशाख २२, २०७७
National life
Shivam cement

सुर्खेत- हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा साेमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित: May 04, 2020| 16:31 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।