मंगलबार, कात्तिक १८, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

कहिले सकिन्छ आठ हजारको स्याम्पल परीक्षण ?

कर्णालीको प्रयोगशालाको क्षमना न्यून भएपछि कोरोनाको परीक्षणका लागि मंगलबार पाँच सय एक जनाको स्वाब काठमाडौं पठाइएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत २६, २०७६

छिमेकीसँगका नाका बन्द गर्दै कर्णाली प्रदेश, पुलमा बार लगाएर आवतजावत अवरोध

सुर्खेत– कोरोना भाइरसको त्रासपछि सरकारले लागू गरेको १६ दिन लामो लकडाउन जारी छ । लकडाउनकै बीचमा कोरोना संक्रमित थपिइरहेका पनि छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

भारतबाट फर्केर निर्धक्क हिँडडुल

नेपाल समय संवाददाता | शुक्रबार, चैत २१, २०७६

दुर्गमको दुःख : ४ लाखको औषधिका लागि ७ लाख हेलिकोप्टर भाडा

भौगोलिक विकटताका कारण डोल्पाको एउटा गाउँपालिकाले ४ लाखको औषधि ढुवानीका लागि ७ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २०, २०७६

भारतबाट आएका किरियापुत्री क्वारेन्टाइनमा थुनिए, भन्छन्– आलो घाउमा सरकारले नुनचुक छर्कियो

सुर्खेत आएपछि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय र वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्मालाई घर जाने व्यवस्था मिलाइदिन हारगुहार गरेको लोहारले बताए ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

ज्वरो नाप्ने थर्मल गनसमेत छैन दुर्गमका हेल्थ डेस्कमा

कोरोना भाइरसको संक्रमण भित्रन नदिन जुम्लाको हिमा गाउँपालिकाले सिमानामा ६ वटा स्थानमा हेल्थ डेस्क राखेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

कर्णालीमा आइसोलेसन बनाउन तीनवटा अस्पताललाई २.५ करोड

कर्णाली प्रदेश सरकारले तीन अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

क्वारेन्टाइन तयार नहुँदा भारतबाट आएका नागरिकको होटलमै बास

समयमै क्वारेन्टाइन निर्माण हुन नसक्दा भारतबाट फर्किएका १ सय २ जनालाई कर्णाली प्रदेश सरकारले होटलमा राखेको छ। बुधबार नेपालगञ्जको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरीएका उनीहरु केहीलाई वीरेन्द्रनगरस्थित स्थानीय...
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

भारतबाट सिधै गाउँतिर, कोरोनाको जोखिम बढ्यो गाउँमा

करिब ४० हजार मानिस भारतबाट गाउँ फर्किएको कर्णाली प्रदेश सरकारको अनुमान छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

राउटे बस्ती पनि लकडाउन, हात धुन सिक्दै राउटे

राउटे समुदायका लागि शौचालय बनाउन खोज्दा उनीहरुले अबरोध गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

कर्णालीमा ६० विद्यालय र ३ हजार होटललाई क्वारेन्टाइन बनाउन प्रस्ताव

कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य कर्णाली प्रदेशमा निजी विद्यालय र होटलमा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

भारतबाट आएका नागरिक गाउँ पस्न थालेपछि कर्णालीमा ‘हाइ अलर्ट’

भारतबाट आएका नागरिकहरु गाउँ पस्न थालेपछि वडास्तरमै गठत समितिलाई सक्रिय बनाइन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

‘मर्नुपरे बरू आफ्नै गाउँमा मरौँला’

कोरोनाको डरले हिजोआज गाउँ फर्कनेको लहर नै चलेको छ । गाउँ फर्कनेलाई सहरभन्दा गाउँ नै सुरक्षित लागेको छ ।
नेपाल समय संवाददाता | आइतबार, चैत ९, २०७६

काँक्रेविहारको पुनर्निर्माण २० वर्षसम्म पनि अधुरै

कर्णालीको प्रमुख पर्यटकीय स्थल काँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ४, २०७६

अन्तर्राष्ट्रियको माग पूरा नभएपछि प्रादेशिक विमानस्थल माग्दै कर्णाली

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै एक दश बित्यो। वर्षौंको प्रयासपछि २०७३ साल कार्त्तिकमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि भयो।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

दुर्घटना बीमा कार्यक्रम : हतारमा निर्णय, फुर्सदमा कार्यान्वयन

गत असोज १ गते कर्णाली प्रदेश सरकारले दुर्घटना बीमा कार्यक्रम घोषणा गर्‍यो। सरकारले औपचारिक रुपमै भव्य कार्यक्रम गरेर बीमा कार्यक्रम लागु भएको उद्घोष गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

रोजगारी बढाउँदै कर्णालीका स्थानीय तह, रोकिएला कालापहाड यात्रा ?

स्थानीय तहको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयले गाउँमै काम पाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २९, २०७६

कर्णालीमा आवासीय विद्यालय योजना अलमलमा : निर्माण सम्झाैता हुन सकेन

कर्णाली सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै आवासीय विद्यालयको अवधारणा ल्यायो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

शपथ ग्रहणमै बित्यो दुई वर्ष : पार्टी मिल्यो, भावना मिलेन

‘जेट विमानमा दुईजना पाइलट हुन्छन्, दुईजना अध्यक्ष भएको हाम्रो पार्टी पनि जेट विमानकै गतिमा अघि बढ्छ,’ तत्कालिन नेकपा (एमाले) र माओवादी (केन्द्र) को एकतापछि सुरुसुरुमा नेकपाका कार्यकर्ताहरुले यस्तै भन्थे ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

गरिबी अन्त्य गर्ने उपाय : किसानलाई हलो, एकल महिलालाई भत्ता

कालिकोटको महावै गाउँपालिकामा ६६ प्रतिशत गरिबी छ। यहाँका आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २६, २०७६