मंगलबार, कात्तिक १८, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

सफल नारी, अब्बल नेतृत्व

कर्णाली प्रदेशमा दुई महिला सरकारको प्रमुख कार्यकारी पदमा पुगेका छन्- जुम्लामा कान्तिका सेजुवाल र सल्यानमा दीलमाया बुढा ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

नारी दिवस : कर्णालीका महिला नेतृ पार्टीभित्रै चेपुवामा

आज अन्तर्राष्ट्रिय नारी दिवस। नारीहरुले समानताको आवाज उठाउँदै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

स्थानीय तहमा ‘केन्द्र’ विवाद : जनतालाई सास्तीमात्रै

कतिपय स्थानीय तहले केन्द्र टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषदको राजनीतिक समितिमार्फत् प्रदेश सरकारलाई गुहार्न थालेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २५, २०७६

बाटैमा जान्छ बिरामीको ज्यान ! कर्णालीका ३०० वडा स्वास्थ्य संस्थाविहीन

संघीय र प्रदेश सरकारले सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने लक्ष्य लिइरहँदा डोल्पाका ४१ वटा वडा हाल स्वास्थ्य संस्थाविहीन छन् ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १९, २०७६

कर्णालीका गैरसरकारी संस्था संकटमा : लगानी घट्यो, कर्मचारी कटौती

दुई वर्षअघिसम्म सुर्खेतमा रहेको गैरसरकारी संस्था (गैसस) सुन्दर नेपाल संस्थासँग ११ वटा कार्यक्रम थिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

छाउगोठ भत्काउन जाग्यो कर्णाली : चेली घरभित्र, देउता घरबाहिर

कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात् रजश्वला हुँदा बार्ने चलन छ। महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिइँदैन। घरदेखि टाढा रहेको गोठमा राखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १३, २०७६

भेरी–बबई आयाेजना : मुआब्जा नपाए काम ठप्प पार्ने चेतावनी

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुआब्जा विवाद अझै सुल्झिएको सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १२, २०७६

कर्णाली सरकारकाे दुई वर्ष : समृद्धिका नारा ‘सपना’ मात्रै

अधिकांश विकास योजना अधुरै रहेको, बजेट कार्यान्वयन गर्न नसकेको, कर्मचारी व्यवस्थापन नगरेको, मन्त्री जिल्ला भ्रमणमा व्यस्त भएको र अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्दो छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन ३, २०७६

सल्यानमा सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

सुशासनमा चुक्दै स्थानीय सरकार, जनप्रतिनिधि नै अख्तियारको निगरानीमा

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत आठ लाख घुससहित सुर्खेतमा रंगेहात पक्राउ परे।
नेपाल समय संवाददाता | मंगलबार, माघ २८, २०७६

कर्णालीका सांसदहरुको आत्मआलोचना : केही गर्न सकेनौँ, लाजमर्दो भयो

निर्वाचित भएको दुई वर्षसम्म पनि उपलब्धीपूर्ण काम गर्न नसकेको भन्दै कर्णाली प्रदेशका सांसदहरुले आत्मआलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २४, २०७६

‘फोर लेन’ सडककाे डिजाइन नै नियमविपरीत, ३३ दुर्घटनामा २५ को मृत्यु

फोर लेन सडकमा दुर्घटना बढ्नुको अर्काे कारण सडकको गलत डिजाइन हो। डिजाइन नै ट्राफिक नियमविपरीत भएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २३, २०७६

सांसद व्यक्तिगत स्वार्थमा, विधेयक मिनी संसदमा थन्किए

दुई वर्षको अवधिमा प्रदेश सभाले प्रदेशको नामाकरण र राजधानी टुङ्गाएको छ। कानुन निर्माणको मुख्य थलो कर्णाली प्रदेश सभाबाट दुई वर्षमा २९ वटा विधेयक पारित भएका छन्। यो अवधिमा १०९ वटा...
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६

विपद्को उच्च जोखिममा कर्णाली : सात वर्षमा ११ अर्बको क्षति, १९ हजार परिवार प्रभावित

भौगोलिक रुपले विकट कर्णाली प्रदेश, विपदको उच्च जोखिममा देखिएको छ। गएका सात वर्षमा भएका घटनाहरुलाई आधार मान्ने हो भने कर्णाली विपद्को उच्च खोजिममा देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १९, २०७६

टिप्परले उडायो केशरको कोरिया सपना

विपन्न परिवारका जेठा छोरा केशरले कोरियामा कमाइ गरेर परिवारको दैनिकी अलिक सहज बनाउन देखेको सपना सदाका लागि अन्त्य भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

सुर्खेतमा गोली चल्यो, साढे ६ बजेदेखि कर्फ्यू

टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शनमा दुई राउण्ड गोली चलेको छ। गोली लागेर केही घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १४, २०७६

दुर्गमका कुष्ठरोगी घरबाटै तिरस्कृत, समाजबाट लखेटिएर ओडारको बास

कुष्ठ रोगीको पहिचान गर्न सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ १२, २०७६

उपमेयर दन्ता अमेरिकामा गायब !

अमेरिका पुगेकी कालिकोट तिलगुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) एक सातादेखि सम्पर्कविहीन भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १०, २०७६

भेरीगंगाका किसानः राज्यलाई कर तिर्छन् तर छैन लालपुर्जा

जमिन आफ्नो नाममा नहुँदा किसानले राज्यबाट पाउने सेवा सुविधा पनि पाउन सकेका छैनन् । संघदेखि, प्रदेश र स्थानीय सरकारले किसानलाई दिने राहत र अनुदानबाट वञ्चित छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ९, २०७६

कर्णालीको संसद् अधिवेशन अन्योलमा, मुख्यमन्त्री भन्छन्– सधैं चल्नलाई मावि स्कुल होइन

मिनी संसदको रुपमा चिनिने संसदीय समितिहरू पनि झण्डै २१ महिनासम्म नेतृत्वविहीन छन् । कर्णाली प्रदेश सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले चार वटा समिति गठन गरेको थियो ।
नेपाल समय संवाददाता | सोमबार, माघ ६, २०७६