बिहीबार, फागुन २८, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

बाहिरका छाउगोठ भत्काइए, मनभित्रका बाँकी

कर्णाली प्रदेशमा १४ सय बढी छाउगोठ भत्काइएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दिएको जानकारी अनुसार कर्णालीमा हालसम्म १४ सय ३२ वटा छाउगोठ भत्काइएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ४, २०७६

कर्णाली प्रदेशमा सडकमा बसेर माग्न नपाइने

कर्णाली प्रदेशमा सडकमा बसेर माग्नेहरुलाई हटाइने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ३, २०७६

'विप्लव'का कारण असुरक्षा बढ्यो

सल्यान, दाङ र बर्दियाका सुरक्षा समितिहरुले नेत्रविक्रम चन्द ‘विप्लव’का कारण गाउँमा असुरक्षा बढेको निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १, २०७६

स्थानीयको विरोधपछि ग्यास उद्योगको काम रोकियो

कर्णालीमै पहिलो पटक स्थापना हुन लागेको ग्यास उद्योगको काम रोकिएको छ। सुर्खेतको छिन्चुमा स्थापना हुन लागेको ‘वर्षा ग्यास उद्योग’को काम स्थानीयको विरोधपछि रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २९, २०७६

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा दुई सिटका लागि चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, पुस २०, २०७६

विश्वसनीय बन्न सकेनन् न्यायिक समिति : इजलास र कानूनी सल्लाहकारको पनि अभाव

डोल्पाको ठूली भेरी नगरपालिकामा गत असारमा मात्र न्यायिक समिति गठन भयो। यो समिति गठन हुन झण्डै दुई वर्ष लाग्यो।
नेपाल समय संवाददाता | शनिबार, पुस १९, २०७६

यसरी सुरु भयो कर्णाली प्रदेशमा भ्रमण वर्ष

आफ्नै नारा र लोगो सार्वजनिक गर्दै कर्णालीमा प्रदेशले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

सुरक्षा र सुविधा माग्दै कर्णालीका जनप्रतिनिधि

कर्णाली प्रदेशका स्थानीय तहका जनप्रतिनिधिले सुरक्षा र सुविधा माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १२, २०७६

कर्णाली प्रदेश समन्वय परिषद्‍को बैठक : तीन तहका सरकारकाे जिम्मेवारीमा स्पष्ट हुने प्रयास

प्रदेश र स्थानीय सरकार गठन भएको लामो समय वितिसकेको छ। तर प्रदेश र स्थानीय तहबीच स्रोतको बाँडफाँट, कानुनको कार्यान्वय र विकास निर्माणमा अन्योल हटेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

सुर्खेतमा सवारी चाप बढ्दो, मुख्य सडकलाई ‘वान वे’ बनाउने तयारी

प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बढेको छ। समस्या न्यूनिकरणका लागि नयाँ उपाय अपनाउन लागिएको छ। अबको एक साताभित्र बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकलाई वान वे...
नेपाल समय संवाददाता | बिहीबार, पुस १०, २०७६

सुस्त कर्णाली संसद्, हिउँदे अधिवेशन अन्याेलमा

यस वर्षको बजेट अधिवेशन सकिएको दुई महिना बित्यो। हिउँदे अधिवेशन कहिले सुरु हुन्छ निश्चित छैन।
नेपाल समय संवाददाता | मंगलबार, पुस ८, २०७६

कर्णालीका छोरीलाई २० वर्षसम्म मासिक पाँच सय

छोरीमाथिकाे विभेद हटाउन ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमार्फत प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रम सुरु गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

केन्द्र विवादले तिलागुफामा तीन दिनदेखि आन्दोलन

कालिकोटको तिलागुफा नगरपालिकाको केन्द्र परिवर्तनको विषयलाई लिएर स्थानीयले थालेको आन्दोलन तीन दिनदेखि जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २०, २०७६

भेरी-बबई आयोजनाको पावरहाउस निर्माण सुरु

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सोमबारबाट पावर हाउस (बाँध र विद्युत गृह) निर्माणको काम सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आयोजनाको बाँध र विद्युत गृहको शिलान्यास गरेसँगै...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट

ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

खार्पुनाथमा नेकपाकी शाही विजयी

उनी १ हजार ४ सय ५४ मत ल्याएर विजयी भएकी हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ ल्याइन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

दैलेख : तीब्र गतिले लियो ३ जनाको ज्यान, घाइते चालक पक्राउ

शुक्रबार बिहान दैलेखमा भएको गाडी दुर्घटना तीब्र गतिका कारण भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

कर्णालीमा हिमपात, जनजीवन कष्टकर

कर्णालीका चार जिल्लामा बिहीबार राति हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

अब बनगाडमा बग्ने छैनन् गाडी

मंगलबारदेखि बनगाड खोलामा पुल बनेर सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६