बिहीबार, फागुन २८, २०८२

खार्पुनाथमा नेकपाकी शाही विजयी

उनी १ हजार ४ सय ५४ मत ल्याएर विजयी भएकी हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ ल्याइन्।
 |  आइतबार, मंसिर १५, २०७६

देव राना

देव राना

आइतबार, मंसिर १५, २०७६

सुर्खेत - हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाकी रुपा शाही विजयी भएकी छन्।

National life

उनी १ हजार ४ सय ५४ मत ल्याएर विजयी भएकी हुन्। प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ ल्याइन्।

राप्रपा संयुक्तका उम्मेदवार दीपबहादुर शाहीले १० मत ल्याए।  

खार्पुनाथमा २ हजार ८ सय ७९ मत खसेको थियो। २० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए।

खार्पुनाथको उपाध्यक्ष यसअघि नेपाली कांग्रेसले जितेको थियो।

Laxmi sunrise bank
kumari

निर्वाचन आयोग र दलहरुबीच विवाद हुँदा मतगणना आज बिहान ढिलागरी सुरु भएको छ। दलहरुले वडागत रुपमा मतगणना गर्नुपर्ने माग गरेका थिए।

तर मुख्य निवार्चन अधिकृतको कार्यालयले संयुक्त रुपमा मतगणना हुनुपर्ने बताएपछि मतगणना ढिलाइ भएको थियो। अन्तिम अवस्थामा आएर दुई वटा वडालाई मिलाएर मतगणना गर्न दलहरु सहमत भएका थिए।

 

प्रकाशित: Dec 01, 2019| 09:42 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।