बुधबार, कात्तिक १९, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

उपनिर्वाचन : कर्णालीमा कमाण्डरकै प्रतिष्ठाको लडाइँ

चुनावी प्रचारप्रसारमा उम्मेदवारसँग स्थानीय, जिल्ला र केन्द्रीय नेताहरु समेत केन्द्रित भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १०, २०७६

कर्णालीमा देउडा मनाउन सार्वजनिक विदा

देउडा पर्व मनाउन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

भेरी-बबई मुआब्जा विवाद : प्रभावितले गुहारे सिंहदरबार

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सबैलाई एकमुष्ट मुआब्जा उपलब्ध गराउन माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

एक हजार ४५ परिवार पालमुनि

सुर्खेतका बाढीपीडित पाँच वर्षदेखि त्रिपालमुनि छन् । केन्द्र सरकारले जग्गा उपलब्ध नगराएपछि उनीहरुको पुनस्र्थापना अन्योलमा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

भेरी–बवई आयोजनाले विवादकाबीच मुआब्जा वितरण सुरु गर्‍यो

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले विवादबीच मुआब्जा वितरण सुरु गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २४, २०७६

आफन्तबाटै असुरक्षित छन् बालिका

फागुनमा वीरेन्द्रनगरकी एक किशोरीलाई गाउँकै चिनेजानेका साथीले घुम्न लैजाने भन्दै बलात्कार गरे। किशोरीको उजुरीपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६