शनिबार, कात्तिक १५, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

कोरोनापछि सुस्ताए न्यायिक समिति : उजुरी घटे, मुद्दा मिलानमा पनि ढिलाइ

कोरोना संक्रमणको डरले स्थानीयले न्यायिक समितिमा उजुरी नै दिन छोडेका छन्। न्यायिक समितिमा आउने सानातिना विवाद वडा तथा टोलमै मिलाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १६, २०७७

'पुरिएको घाउ बल्झाउन धेरै आए, न्याय दिने कोही छैन'

'हामी त्यो क्षण बिर्सनै लागेका हुन्छौं, तपाईंहरू आउनुहुन्छ र घटना के भएको थियो भनेर कोट्याउनुहुन्छ। पुरिन लागेको घाउ बल्झिन्छ, हामी धरधरी रुन बाध्य हुन्छौं।'
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

कर्णाली : राजधानीको मुहार बदल्न एक अर्बका पाँच वटा ‘ड्रिम प्रोजेक्ट’

कर्णाली प्रदेश सरकारले राजधानी सहर वीरेन्द्रनगरमा अर्ब रुपैयाँ लगानी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

अनलाइन कक्षाको पहुँचमा छैनन् सुर्खेतका ७४ हजार विद्यार्थी

शैक्षिक वातावरण नहुँदा सामुदायिक विद्यालयको सिकाइ उपलब्धि पनि न्यून छ। इकानले गरेको अध्ययन अनुसार सुर्खेतका सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ६७ प्रतिशत मात्रै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

कर्णालीमा कैदी र थुनुवा पाल्न वार्षिक साढे ६ करोड खर्च

कर्णाली प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको वार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कर्णालीमा धान उत्पादन बढ्यो, खाद्यान्न संकट कायमै

प्रदेशमा गत वर्षको भन्दा साढे पाँच प्रतिशत धान उत्पादन बढे पनि खाद्यान्न संकट भने कायमै छ।  
नेपाल समय संवाददाता | बुधबार, मंसिर ३, २०७७

सुर्खेतमा डेंगुको प्रकोप, एक महिनामै चार सयभन्दा बढीलाई संक्रमण

संक्रमितमध्ये अधिकांश वीरेन्द्रनगरका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २४, २०७७

राजधानीसँग जोडिँदै सुर्खेतका ग्रामीण बस्ती : एक वर्षमै २०६ किमि  सडक निर्माण

जनप्रतिनिधि आएदेखि हरेक वर्ष स्थानीय तहले कुल बजेटको आधा हिस्सा सकड पूर्वाधारमा खर्चिए। परिणामतः सुर्खेतका ग्रामीण बस्ती कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरसँग जोडिन थालेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

कर्णालीमा अर्गानिक अभ्यास : ४१ स्थानीय तहमा विषादी परीक्षण, गाउँगाउँमा कृषि शिक्षा

रैथाने बालीको संरक्षण र माटोको उर्बरा शक्तिमा ह्रास आउन नदिन अर्गानिक उत्पादनमा जोड दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

कर्मचारीलाई तलब छैन, जनप्रतिनिधिलाई एकमुष्ट तीन महिनाको तलब र दसैंभत्ता

'असोजको तलब र दसैंभत्ता दिने पैसा छैन। कर्मचारी र जनप्रतिनिधिलाई एकैपटक तलब र सेवासुविधा दिँदा रकम अपुग भयो।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

किरियापुत्रीले लगाइदिए गाउँपालिका कार्यालयमा ताला

वडाध्यक्ष शाहीका छोरा प्रकाश शाही किरिया बसिरहेकै अवस्थामा तालाबन्दी गर्न पुगेका थिए।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

अविश्वास प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले गरे बर्खास्त

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

यस कारण आयो कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव 

नेकपा कर्णाली प्रदेशका सह–इन्चार्ज एवम सांसद यामलाल कँडेलले सरकारको असक्षमताका कारण नै अविश्वासको प्रस्ताव आएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव (हस्ताक्षर गर्ने सा‌ंसदकाे नामावलीसहित)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, असोज २५, २०७७

जाजरकोट जिप दुर्घटना : २४ घण्टासम्म आफन्तले शव बुझेनन्

जाजरकोटमा जिप दुर्घटनामा भएको २४ घण्टा बित्दासम्म मृतका आफन्तहरुले शव बुझेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त, करारमा काम चलाउँदै सरकार

प्रदेश अस्पताल सुर्खेतमा तीन सय २५ जना कर्मचारीको दरबन्दी छ। अस्पतालमा ८० जना कर्मचारीको मात्रै पदपूर्ति भएको छ। अझै २४२ दरबन्दी रिक्त छ। 
नेपाल समय संवाददाता | आइतबार, असोज १८, २०७७

कर्णालीको बेरोजगारी ४८ प्रतिशत, रोजगार कार्यक्रमको साढे ५ करोड फ्रिज

न्यून आर्थिक गतिविधि र बढ्दो बेरोजगारीका कारण कर्णाली प्रदेश अझै गरिवीको रेखामुनि छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

नेकपा कर्णालीमा भ्रातृ संगठन भताभुंग, तीन वर्षमा पनि बन्न सकेन प्रदेश कमिटी

प्रदेशस्तरीय नेतादेखि कार्यकर्तासम्म पूर्व नेकपा एमाले र माओवादी केन्द्रकै कित्तामा छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

कर्णालीमा लक्षणसहितका संक्रमित बढ्दै, १८ जना आईसीयूमा

कर्णालीमा कुल संक्रमितको संख्या तीन हजार चार सय ९४ जना पुगेको छ। त्यस्तै आज कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनबाट गरी ६३ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या दुई...
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७