बिहीबार, असोज ३, २०८१
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

मालपोतमा मेला : २१ कर्मचारी, ४० जनालाई सेवा !

मालपोतमा मेला : २१ कर्मचारी, ४० जनालाई सेवा !

‘अझै पालो आएको छैन, अब चारपाँच दिनमा काम हुन्छ कि भन्ने आस छ’, चपाई भन्छन्, ‘चार दिनसम्म दिनभर लाइन बसें, साँझ उसै फर्किएँ। फेरि कति दिन बस्नुपर्ने टुंगो छैन।’ 
नेपाल समय संवाददाता | आइतबार, माघ ११, २०७७
कर्णालीमा नेकपाका दुवै समूह : ‘पर्ख र हेर’को नीतिमा

कर्णालीमा नेकपाका दुवै समूह : ‘पर्ख र हेर’को नीतिमा

नेकपा आधिकारिक सम्बन्धी परेको मुद्दा निर्वाचन आयोगमा विचाराधिन छ। आयोगले जुन समूहलाई आधिकारिकता दिन्छ सोही समूहमा कार्यकर्ता लाग्ने सक्ने भन्दै दुबै समूहले कमिटी पुनर्गठन गर्न नसकेको देखिन्छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७
कर्णाली : रोकिएन केन्द्रको हस्तक्षेप

कर्णाली : रोकिएन केन्द्रको हस्तक्षेप

संविधानले प्रदेशको भाग्य र भविष्य निर्माण गर्ने प्रदेश सरकारलाई दिएको छ। तर केन्द्रको हस्तक्षेप कायमै छ। परिणामस्वरुप कर्णालीको विकास निर्माण अघि बढ्न सकेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, माघ ४, २०७७
जनता गिज्याउने सुर्खेतको विकास : गौरवका आयोजनाकै उपलब्धि लज्जास्पद

जनता गिज्याउने सुर्खेतको विकास : गौरवका आयोजनाकै उपलब्धि लज्जास्पद

कुशल नेतृत्व र राज्यसँग कमजोर पहुँचका कारण पञ्चायतदेखि सुरु भएका आयोजना पूरा हुन सकेका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १, २०७७
डोल्पा र हुम्लाका संक्रमित हेलिकोप्टर चार्टर गर्न बाध्य

डोल्पा र हुम्लाका संक्रमित हेलिकोप्टर चार्टर गर्न बाध्य

हरेक स्थानीय तहमा संक्रमितको उपचारका लागि निकै रकम छट्ट्याइएको छ। तर कर्णालीका जटिल प्रकृतिका संक्रमित भने लाखौंमा हेलिकोप्टर चार्टर गर्न विवश छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७
कर्णालीमा विप्लव माओवादीविरुद्ध प्रहरीको अप्रेसन : ६ महिनामा ३२ जना पक्राउ

कर्णालीमा विप्लव माओवादीविरुद्ध प्रहरीको अप्रेसन : ६ महिनामा ३२ जना पक्राउ

कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा माओवादीविरुद्ध प्रहरीले निगरानी बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
चौरजहारीमा प्रहरी तालिम केन्द्र र जुम्लामा प्रतिष्ठान राख्न प्रस्ताव

चौरजहारीमा प्रहरी तालिम केन्द्र र जुम्लामा प्रतिष्ठान राख्न प्रस्ताव

‘तालिम केन्द्र चौरजहारीमा सार्न प्रस्ताव गरेका छौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) वसन्त पन्तले भने, ‘जग्गा पाएमा प्रहरी तालिम केन्द्र चौरजहारीमा सार्न उपयुक्त छ।’ 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७
कर्णाली : प्रदेश सरकार सुरक्षित, ओली समूहलाई धक्का 

कर्णाली : प्रदेश सरकार सुरक्षित, ओली समूहलाई धक्का 

प्रदेश सांसद पदमबहादुर रोकाया, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ओली समूह परित्याग गरेसँगै मुख्यमन्त्री शाही सुरक्षित भएका हुन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७
भेरी-बबई परियोजना : पहिलो चरणमा प्रशंसा, अहिले ढिलासुस्ती

भेरी-बबई परियोजना : पहिलो चरणमा प्रशंसा, अहिले ढिलासुस्ती

सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना दोस्रो चरणको काममा भने सुस्त देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७
सुर्खेत विमानस्थल विवाद : प्रदेश सरकारले स्थानीयलाई वार्तामा बोलायो

सुर्खेत विमानस्थल विवाद : प्रदेश सरकारले स्थानीयलाई वार्तामा बोलायो

सुर्खेत विमानस्थल विस्तारमा देखिएको विवाद समाधानका लागि कर्णाली प्रदेश सरकारले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई वार्तामा बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७
कर्णालीमा नेकपाको कार्यालय : तीन जिल्ला ओली र सात जिल्ला दाहाल–नेपालको कब्जामा

कर्णालीमा नेकपाको कार्यालय : तीन जिल्ला ओली र सात जिल्ला दाहाल–नेपालको कब्जामा

ओली समूहले दैलेख, डोल्पा र सल्यान तथा दाहाल-नेपाल समूहले सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु र जुम्लाको पार्टी कार्यालय कब्जामा रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७
र, त्यसपछि उनीहरू मान्छे भए

र, त्यसपछि उनीहरू मान्छे भए

कुनै बेला मान्छे भएर पनि मान्छेसरहको जीवन बिताउन नपाएका सडक मानवहरू अहिले मान्छे भएर बाँच्न सिकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७
बुलबुले उद्यानमा व्यक्तिको जग्गा, वडाध्यक्ष र सीडीओ नै पीडित

बुलबुले उद्यानमा व्यक्तिको जग्गा, वडाध्यक्ष र सीडीओ नै पीडित

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले उद्यानमा थुप्रै व्यक्तिको जग्गा अतिक्रमणमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
कर्णाली : दाहाल–नेपाल समूह अल्पमतमा, कडा टक्कर दिने ओली पक्षको तयारी

कर्णाली : दाहाल–नेपाल समूह अल्पमतमा, कडा टक्कर दिने ओली पक्षको तयारी

पार्टी विभाजनपछि ओली समूहले कर्णालीका करिब चार दर्जन नेताहरुलाई केन्द्रीय सदस्य बनाएर आफ्नो पोल्टामा पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७
कर्णालीमा ओली समूह सत्ताबाट बाहिरिने !

कर्णालीमा ओली समूह सत्ताबाट बाहिरिने !

सत्तारुढ दल नेकपा विभाजनतर्फ अग्रसर भएपछि  कर्णाली प्रदेश सरकारबाट ओली समूह बाहिरिने पक्का जस्तै छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७
कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण : योजना बनाएको ३२ वर्षपछि सर्भे

कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण : योजना बनाएको ३२ वर्षपछि सर्भे

सुर्खेतमा १३२ केभीए विद्युत प्रसारण लाईन पुर्‍याउने योजनाले ३२ वर्षपछि गति पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २७, २०७७
बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय

बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय

– ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने तीन महिलाले कैद सजाय पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७
बजेट कार्यान्वयनमा फेरि चुक्दै कर्णाली, चार महिनामा साढे दुई प्रतिशतमात्रै पुँजीगत खर्च

बजेट कार्यान्वयनमा फेरि चुक्दै कर्णाली, चार महिनामा साढे दुई प्रतिशतमात्रै पुँजीगत खर्च

यसअघिका तीन वटै बजेट कार्यान्वयनमा असफलता बेहोरेको प्रदेश सरकारले यो वर्ष पनि पुरानै लय पकडेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७
जाजरकोटको जुनीचाँदेमा ४३ महिनापछि पुग्यो स्थानीय सरकार !

जाजरकोटको जुनीचाँदेमा ४३ महिनापछि पुग्यो स्थानीय सरकार !

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएको ४३ महिनापछि बल्ल स्थानीय सरकार पुगेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २१, २०७७
सडकमा खटिने कि भीआईपीको स्कर्टिङ गर्ने ?

सडकमा खटिने कि भीआईपीको स्कर्टिङ गर्ने ?

सवारीसाधनको बढ्दो चापका कारण २३ जना दरबन्दी रहेको सुर्खेतमा ५० जना प्रहरी कार्यरत छन्। आवश्यकताको आधारमा यो निकै न्यून हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १८, २०७७