बुधबार, कात्तिक १२, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

प्रयोगविहीन छन् आईसीयू र भेन्टिलेटर, अभाव छ अक्सिजन

जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू कर्णालीका सबै जिल्लामा छैनन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भारतबाट फर्किने अधिकांशमा कोरोना : गाउँगाउँमा फैलियो संक्रमण

नाकामा सामान्य चेकजाँचकै भरमा भारतबाट फर्केकाहरु गाउँ पुगेका छन्। परिणामतः भारतबाट गाउँ फर्कनैहरुबाटै नै संक्रमण गाउँ–गाउँमा फैलिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

नागरिकलाई भोकै राखेर पार्क बनाउँदै कर्णाली सरकार

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले खाद्यान्न आपूर्ति र ढुवानीका लागि ५० करोड बजेट छुट्याएकाे थियाे। तर नागरिकलाई भोकभोकै राखेर त्याे बजेट पार्क तथा उद्यान निर्माण, कार्यालय सजावट तथा व्यवस्थापनमा...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

स्थानीय तहको तयारी शून्य, बजेट न आइसोलेसन 

काेभिड-१९ राेकथामका लागि छुट्याइएको बजेट विकास निर्माणमा खर्चिएका कर्णालीका स्थानीय तहले दाेस्राे लहरकाे कोरोना नियन्त्रणका लागि पूर्व तयारी थालेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कर्णालीका अस्पतालमा बेड पाउनै मुस्किल

चैत १५ गतेभन्दा पहिला शून्य रहेको कर्णालीमा दुई सातादेखि सुर्खेतमा संक्रमण उच्च छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

एमालेका सांसदले जाेगाइदिए कर्णालीका मुख्यमन्त्रीकाे कुर्सी

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे हाे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

कर्णालीमा अब एमालेको एकल बहुमत, नयाँ सरकार बनाउने तयारी

सभामुखबाहेक एमाले एकतिर र अन्य तीन दल अर्कातिर हुँदा सांसदको संख्या १९-१९ हुन पुग्छ। बराबर सांसद भएको खण्डमा सभामुखले निर्णायक मत दिन पाउने कानुनी व्यवस्था छ। यसरी एमालेले अब कर्णालीमा...
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

'डिजिटल कर्णाली'को कछुवा गति

डिजिटल प्रदेशका लागि चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रदेशको डीपीआर तयार गर्न प्रस्तावना आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

एमाले विवादकाे सिकारमा कर्णालीका वामपन्थी पत्रकार, लोकतान्त्रिक समूहलाई फाइदैफाइदा !

एमालेभित्रको आन्तरिक लडाइँको सिकार बने चौतारीका पत्रकार। जसको प्रत्यक्ष फाइदा लोकतान्त्रिक समूह अर्थात् नेपाल प्रेस युनियनले लियो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कर्णालीमा पनि एमालेको समानान्तर कमिटी, संयोजकमा प्रकाश ज्वाला

नेकपा एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७

सुर्खेतमा वायु प्रदूषण : घरबाहिर ननिस्कन प्रशासनको आग्रह

सुर्खेतको वीरेन्द्रनगरमा वायु प्रदूषण बढेको छ। प्रदूषण बढेपछि जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर गल्ती गरें : दाहाल

‘२०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई गृहमन्त्री बनाएर मैले गल्ती गरें।’
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

कर्णाली प्रदेश सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरूले आजै राजीनामा दिने

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

कर्णाली सरकार ढाल्ने ओली पक्षको तयारी, मुख्यमन्त्रीको राजीनामा माग

आइतबार एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

कर्णाली प्रदेश प्रमुख कलौनीको भूमिकाप्रति माओवादी केन्द्रको आपत्ति

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको भूमिकाप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २१, २०७७

कर्णाली प्रदेश : एमाले आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा

कर्णाली प्रदेश सरकार संकटमा परेको छ। एमाले सांसदहरुले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेसँगै प्रदेश सरकार संकटमा परेको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

५ वर्षमा कर्णालीका ८५० ठाउँमा डढेलो, निभाउन जाँदा २३ जनाको मृत्यु

तथ्यांकअनुसार मृत्यु हुनेमा दैलेखका एक, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत र जुम्लाका दुई/दुई जना, डोल्पाका तीन जना, सल्यानका पाँच जना र कालिकोटका ६ जना छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत १८, २०७७

कर्णालीको पहिलो पञ्चवर्षीय योजना : गरिबी आधा घटाउने, आम्दानी दोब्बर बनाउने लक्ष्य

कर्णाली प्रदेश योजना आयोगले ‘प्रथम पञ्चवर्षीय योजना’ तयार पारेको छ। एक वर्षअघि नै तयार हुनुपर्ने योजना बल्ल तयार भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, चैत ११, २०७७

कर्णाली सरकारमा नेपाल पक्ष निर्णायक, कति सहज छ ओली समूहलाई ?

कर्णाली प्रदेशको घटनाक्रमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। संघीय सरकार र अन्य अन्य प्रदेशमा तत्कालीन नेकपाको हैसियतले प्राप्त समर्थन कायमै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता, मन्त्रीहरू फिर्ता बोलाउने निर्णय

एमालेले कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७