बुधबार, कात्तिक १२, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

महामारीमा युवाहरूको मलहम : अक्सिजन जुटाउनेदेखि घाट सजाउनेसम्म

काेराेना महामारीका बेला कर्णालीका युवाहरू संक्रमितलाई अक्सिजन जुटाउनेदेखि मृत्युवरण गरेकाहरूका लागि घाट सजाउनेसम्मकाे काममा निःस्वार्थ खटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

गाउँमा न क्वारेन्टिन, न आइसोलेसन

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगूम कार्मारोङमा हालसम्म ९ जनामात्रै कोरोना संक्रमित छन्। तर पनि गाउँमा ठूलो त्रास छाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको परीक्षण गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

सोती हत्या काण्डको एक वर्ष : नवराजहरूले सास फेर्न नपाएको त्यो दिन

समयले सोती हत्या काण्ड एक वर्ष पुगे पनि परिस्थिति आज पनि उस्तै छ। जातीय विभेद्को जरो उख्लिएको छैन। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोरोना महामारीमा अस्पतालमाथि राजनीति

प्रदेशभरि नै अक्सिजनको हाहाकार छ। स्वास्थ्यकर्मीहरु अक्सिजनको अभावमा संक्रमितको ज्यान बचाउन सक्दैनौँ भनिरहेका छन्। यो महामारीलाई चिर्न तीनवटै तहका सरकार र जनप्रतिनिधि एकजुट हुनुपर्ने बेला छ। तर कर्णालीमा भने कोरोना...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कर्णालीमा खेलाँची : फुर्सदमा हाइसन्चो, महामारीमा हारगुहार

कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष नै प्रदेश सरकारले ल्याएका सयौं योजना अधुरै छन्। कुनै योजना बीचमै रोकिएका छन् भने त कुनै योजना आर्थिक वर्ष सकिन लाग्दा पनि कार्यान्वयनमा आउन सकेका...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

कर्णालीमा कांग्रेस : निर्णायक शक्ति तर अनिर्णयको बन्दी

कांग्रेसको साथ र सहयोग बिना न वर्तमान सरकारले निरन्तरता पाउँछ न नयाँ सरकारको ढोका खुल्छ। तर निर्णायक शक्ति हुँदाहुँदै पनि एक महिनादेखि कांग्रेस भने अनिर्णयको बन्दी जस्तै बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच दिनमै गयो विष्टको मन्त्री पद

कर्णाली प्रदेशमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कर्णालीका दुई जिल्लामा मात्र अक्सिजन उत्पादन

अक्सिजन उत्पादन नभएका कारण जिल्ला अस्पतालहरुले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जटिल संक्रमितलाई रिफर गर्ने गरेका छन्। संक्रमित थपिँदै जाँदा प्रदेश अस्पतालमा अक्सिजनको अभाव हुन थालेको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३१, २०७८

कर्णालीमा एमालेका जनप्रतिनिधिको दोधारे राजनीति : प्रदेशमा टुटफुट, केन्द्रमा एकढिक्का

दुवै पक्षले पार्टीको एकता कायमै रहेको बताउँछन्। तर व्यवहारमा भने पक्ष, विपक्षमा छन्। उनीहरु केन्द्रमा पार्टी एक नहुँदासम्म कर्णालीमा एमालेको एकता सम्भव देख्दैनन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

स्थानीय तहका जोखिमपूर्ण आइसोलेसन : चिकित्सक न पर्याप्त अक्सिजन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल सञ्चालन गरेको छ। तर, अस्पतालमा न चिकित्सक छन् न त पर्याप्त अक्सिजन नै। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २८, २०७८

‘तनावमुक्त हुन दिनभर नाच्थ्यौँ, झोलिलो कुरा बढी खान्थ्यौं’

सुर्खेत वीरेन्द्रगर-१२ का सुशील केसीलाई वैशाख ७ गते स्वास्थ्यमा समस्या आयो। ज्वरो आउने, टाउको र शरीर दुख्नेलगायतका लक्षण देखिए। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २७, २०७८

कोरोना असर : यो वर्ष पनि पाटनमै कुहिने भयाे हिमाली हीरा

संक्रमण फैलिएपछि मुगु र डोल्पामा पनि निषेधाज्ञा छ। कोरोनाकै कारण यो वर्ष पनि हिमाली हीरा पाटनमै कुहिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कर्णालीमा आईसीयू र भेन्टिलेटर चलाउने प्राविधिक चार जनामात्रै, जनशक्ति अभावमा अक्सिजन प्लान्ट अलपत्र

प्राविधिक जनशक्ति अभावकै कारण प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला बाहेकका भेन्टिलेटर र आईसीयू सञ्चालनमा छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २४, २०७८

कर्णालीका आठ जिल्लामा निषेध आदेश, चिकित्सकको जोड जनशक्ति र पूर्वाधारमा

मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए। तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कर्णालीमा कोरोना संकट : अक्सिजन नपाएरै संक्रमितको मृत्यु

सुर्खेतको चिंगाड गाउँपालिकाका प्रेम विक दुई हप्ताअघि भारतबाट घर फर्किएका थिए। घर, नपुग्दै स्वास्थ्य अवस्था जटिल बन्यो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कर्णालीमा कोरोनाबाट मृत्यु हुने ज्येष्ठ नागरिकमा श्वासप्रश्वासको समस्या

कोरोनाको दोस्रो लहर सुरु भएयता शुक्रबारसम्म कर्णालीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश जेष्ठ नागरिक छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

विकास बजेट काटेर १ अर्बको कोरोना कोष बनाउँदै कर्णाली

कर्णाली प्रदेशमा १ अर्बको कोरोना कोष बनाइने भएको छ। कोरोना महामारीसँग लड्न कर्णाली प्रदेश सरकाले १ अर्बको कोरोना कोष बनाउने जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

कर्णाली प्रदेश सभाको बैठक ९ मिनेटमा स्थगित

कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठक ९ मिनेटमै स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

सुनसान सुर्खेत (फोटो फिचर)

सुर्खेतमा आजदेखि निषेध आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आजदेखि बैशाख २१ गतेसम्म निषेध आदेश लागू गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

कर्णालीका चार सांसद पदमुक्त

कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८