शुक्रबार, कात्तिक २८, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

यसकारण घट्दैछ राउटेको संख्या, एक वर्षमै १५ जनाको मृत्यु

एक वर्षअघि राउटे समुदायको जनसंख्या १५६ जना थियो। अहिले यो संख्या १४१ मा झरेको छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संख्या पछिल्लो समय घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

एमाले विभाजनपछि कर्णालीमा कांग्रेसलाई अवसर, माओवादीलाई फाइदै–फाइदा

केन्द्रमा एमाले औपचारिक रुपमै विभाजित भएपछि त्यसको असर कर्णालीमा पनि परेको छ। केन्द्रमा जस्तै कर्णालीमा पनि नेकपा एमाले र एमाले समाजवादीका रुपमा विभाजित भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

कर्णालीमा आफ्नैले साथ छोड्दा माधव नेपाल कमजोर

नेकपा एमालेका युवा नेता विष्णु रिजाल कुनै समय माधवकुमार नेपालका विश्वास पात्र थिए। पछिल्लो पटक २०६६ सालमा प्रधानमन्त्री हुँदा रिजालले नेपालको किचेन क्याविनेटमा रहेर प्रेस संयोजकको भूमिका निभाएका थिए। दैलेख...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८

वन मन्त्रालयका कारण कोहलपुर–सुर्खेत १३२ केभीए गौरव आयोजना अलपत्र

हप्ता दिनदेखि कर्णाली प्रदेशमा विद्युत आपूर्ति असहज बनेको छ। बुधबार २४ घण्टामा जम्मा ४ घण्टाजति मात्र विद्युत आपूर्ति हुन सक्यो। यसै पनि अविरल वर्षा र हावाहुरीका कारण कर्णालीमा दैनिक विद्युत...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३, २०७८

असार १० मा ल्याउनु पर्ने बजेट कर्णालीका चार स्थानीय तहले अझै ल्याउन सकेनन्

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, कर्णालीका चार स्थानीय तहले भने अझै बजेट ल्याएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

'ठूलो' दुर्घटनाबाट जोगियो सीता एयरको विमान

हुम्लामा बुधबार साँझ सीता एयरको डोनियर विमान दुर्घटनाबाट जोगिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

'अहंकारी' उपकुलपति र 'अराजक' आन्दोलनकारीका कारण थलिँदै मध्यपश्चिम विवि

मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा लामो समयदेखि जारी आन्दोलन शैक्षिक एवम् प्राज्ञिक विषयमा भन्दा उपकुलपतिले पदबाट राजीनामा दिनुपर्ने र आन्दोलनकारीले जागिर पाउनुपर्नेमा केन्द्रित छ। साथै विश्वविद्यालयमा राजनीतिक दलहरुले पनि चासो देखाएपछि...
नेपाल समय संवाददाता | बुधबार, साउन २७, २०७८

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको...
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

सर्पेलाई कुट्ने वडाध्यक्ष विगतदेखि नै विवादित, पत्रकारलाई दिए यस्तो चेतावनी

जाजरकोटको चुनीचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपाली मंगलबारदेखि चर्चामा छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

कर्णालीमा एमालेको एकल बहुमत गुम्यो, सरकारलाई हाइसन्चो

कर्णाली प्रदेशसभामा नेकपा एमालेको बहुमत गुमेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १८, २०७८

नाबालकबाट मनकलाको हत्या गरिएको प्रहरी दाबी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-४ की मनकला खत्री खड्काको हत्यामा संलग्नहरूको पहिचान भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

नाबालकबाट मनकलाको हत्या गरिएको प्रहरी दाबी

मनकलालाई आफ्नै जेठाजुका छोराहरूले हत्या गरेको पुष्टि भएको हो। हत्यामा संलग्न माइला जेठाजुका छोराहरू हुन् भने हत्या गरिएकी मनकला ठाइलो भाइकी श्रीमती हुन्। नावालक भएका कारण हत्यामा संलग्नहरूको विवरण खुलाइएको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सुर्खेतमा थानीको ‘पकड’ भत्काउने खड्का समूहको दाउ

नेपाल समय संवाददाता | सोमबार, साउन ११, २०७८

कर्णालीमा बढ्यो भ्रष्टाचार, सबैजसो पालिकाविरुद्ध उजुरीको चाङ

आर्थिक वर्ष २०७७/०७८ मा अख्तियारमा परेका १ हजार २२० वटा भ्रष्टाचारका उजुरीमध्ये ५७१ वटा उजुरी किनारा लागेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

कर्णालीमा माओवादीले बनायो आफ्नै सरकारविरुद्ध 'निगरानी' समूह

सरकार वर्षेनी विकास निर्माणका काममा विवादमा तानिने र बजेट कार्यान्वयनमा सधै चुक्न थालेपछि माओवादीका सांसदहरूले सरकारविरुद्ध निगरानी बढाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ७, २०७८

बजेट खर्च गर्न कर्णाली सरकार फेरि असफल, फ्रिज भयो ११ अर्ब

वार्षिक ६ अर्ब १८ करोड ४६ लाख ६८ हजार बजेट रहेको मुख्यमन्त्री मन्त्रिपरिषद् कार्यालयले ४ अर्ब ४२ करोड ३२ लाख ७४ हजार बजेट खर्च गरेको लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी...
नेपाल समय संवाददाता | आइतबार, साउन ३, २०७८

कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार : ६ महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला

कर्णाली करिडोरको १२२ किलोमिटर सडक तयार भएको छ। करिडोरको कुल २६७ किलोमिटर (कालिकोटको खुलालुदेखि चीनको सीमाना हुम्लाको हिल्सासम्म) मध्ये १२२ किलोमिटर (खुलालुदेखि हुम्ला सलिसल्लासम्म) सडक निर्माण सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १, २०७८

उज्यालिँदै कर्णाली, हट्दै टुक्कीमारा

जेठ २४ गतेदेखि कालीकोट राष्ट्रिय विद्युतीकरणमा जोडियो। दैलेखको दुल्लुबाट ३३ केभी विद्युतलाइन विस्तार भएपछि कालीकोट सदरमुकाम र आसपासमा उज्यालो भयो। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८

एमालेमा सहमतिको ड्राफ्टले कर्णालीमा तरंग, संकटमा प्रदेश सरकार

नेकपा (एमाले)को एकतासँगै कर्णाली तरंगित भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार २८, २०७८