शनिबार, कात्तिक २९, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

सल्यान कांग्रेस : नेतृत्वमा जिसस प्रमुख र पूर्वप्रमुखबीच प्रतिस्पर्धा, महाधिवेशन प्रतिनिधि बन्न पानीमा प्रचार

पुरीको प्यानलबाट उपसभापतिमा चक्र देवकोटा र डिल्लीबहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदमबहादुर बुढाथोकीले उम्मेदवार छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ६, २०७८

बजेट कार्यान्वयनमा चुक्दै कर्णाली : पहिलो चौमासिक विकास बजेट ३ प्रतिशत

कर्णाली प्रदेश सरकारको पहिलो चौमासिक खर्च साढे तीन प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारले एक अर्ब ६७ करोड ४४ लाख ८२ हजार मात्रै बजेट खर्च...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

चन्द्रबहादुर शाही : एमालेमा सधैं तिरस्कृत, समाजवादीमा अवसरै–अवसर!

३६ वर्षसम्म योगदान गर्दा पनि २०५६ र ०७४ मा सांसद बाहेक एमालेले उनलाई कहिलै लाभको पदमा पुर्‍याएन। सहयोद्धाहरु केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा पनि एमालेले उनलाई प्रदेशमा समेत अवसर दिएन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

भागबन्डा विवादमा अल्झियो कर्णाली सरकार

समाजवादीका एक सांसद भन्छन्, ‘भौतिक त पहिलेदेखि नै हाम्रो भागमा थियो, दुई मन्त्रालय मात्रै पाएमा आर्थिकमा पनि हाम्रो दाबी रहन्छ।’
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

वडाध्यक्षको 'ज्यादती' : फेसबुकमा गाली गरेको भन्दै नागरिकलाई सेवाबाटै बञ्चित

सल्यानको एक वडाध्यक्षले फेसबुकमा गालीगलौज गर्ने युवालाई वडाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २७, २०७८

दुर्घटनाबाट सन्तान गुमे, कसले पुछिदेला दुर्गाका आँसु?

यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्‍यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

सल्यान बस दुर्घटना : मृतक १२ जनाकै पहिचान खुल्यो

सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृतक १२ जनाकै पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा सल्यान र दाङका ६-६ जना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

सल्यानमा बस दुर्घटनामा ११ जनाको मृत्यु, २६ जना घाइते

सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २१, २०७८

कर्णालीमा जनगणनाका लागि दुई हजार गणक र पाँच सय सुपरीवेक्षक खटाइँदै

१२औं राष्ट्रिय जनगणनाका लागि कर्णालीमा प्रदेशमा दुई हजार भन्दाबढी गणक र झन्डै पाँच सय सुपरीवेक्षक खटाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

जहाज उडाउन छोडेर राजनीतिमा आएका शाहीलाई प्रदेशको जिम्मेवारी

तीन दशकअघि पाइलट कोर्ष पूरा गरेका उनले अध्ययनपछि पाइलट पेसा रोजेनन्। पाइलट बनेर जहाज उडाउनुभन्दा नेता बनेर देश चलाउने सपना देखे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

माओवादीलाई मत दिँदा जीवनबहादुरलाई जुरेको मुख्यमन्त्री

आम निर्वाचनको मतपरिणाम शाहीले सोचेजस्तो आएन। निर्वाचन जिते पनि मुख्यमन्त्री बन्न पाएनन् शाही। कारण– कर्णालीमा प्रत्यक्षतर्फका १२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसबाट उनले मात्रै निर्वाचन जिते।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८

कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

कर्णाली : मुख्यमन्त्री फेर्ने विषयमा कांग्रेस-माओवादीबीच टकराव

अब माओवादीले इमानदारीका साथ सहमति कार्यान्वयन गर्नुपर्छ, होइन भने कांग्रेस सरकारबाट बाहिरिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

अब्बल बन्ने अभ्यासमा प्रदेश अस्पताल

चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

कर्णालीका च्याङ्ग्रा काठमाडौं र पोखरामा, भेडा पनि बिकेनन् सुर्खेतमा

खाडाचक्र नगरपालिका– ५ कालिकोटका कौशल शाही दशैंमा च्याङ्ग्रा र भेडा बेच्ने वीरेन्द्रनगर झरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

मुगु बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत, अधिकांश विद्यार्थी

मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कर्णालीमा चार हजार सुरक्षाकर्मी परिचालन, ९७२ स्थानमा विशेष निगरानी

कर्णाली प्रदेशमा दसैं-तिहार र छडपर्वको सुरक्षाका लागि चार हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

माइत हिँडेकी रामकलीको डोजरको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष

सल्यानमा माइती जान हिँडेकी रामकली खत्रीको डोजर (जेसीवी) को ठक्करबाट मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

सहमतिका लागि भन्दै जुम्ला कांग्रेसको अधिवेशन सारियो

जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

हुम्लामा पौडेल समूहद्वारा वडादेखि जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा

देउवा समूहले वडादेखि जिल्ला कमिटीसम्म एकलौटी गरेको आरोप लगाउँदै पौडेल समूहले सोमबार समानान्तर जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८