शुक्रबार, वैशाख ४, २०८३

दुर्घटनाबाट सन्तान गुमे, कसले पुछिदेला दुर्गाका आँसु?

यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्‍यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

देव राना

देव राना

मंगलबार, कात्तिक २३, २०७८

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुकी दुर्गादेवी राना मगरले जीवनमा धेरै दु:खकष्ट सहिन्। यौवन अवस्थामै श्रीमानको साथ गुमाइन्। श्रीमानले साथ छोडपछिका दैनिकी संघर्षमय बन्यो। कमजोर आर्थिक अवस्थाका कारण गाँस र बासको लागि आफन्तको शरणमा पुगिन्। 

National life

हुर्कंदै गरेका छोरा रविन र छोरी रानी दुर्गाका लागि बाँच्ने आधार थिए। दुर्गादेवीले नन्द (रविन र रानीका फुपू)को घरमा बसेर जेनतेनले छोराछोरी हुर्काइन्। 

दुर्गाको दैनिकी केही सहज भएको लामो समय भएकै छैन। चार वर्ष अघि रविनले नेपाली सेनामा सेवा सुरु गरे। अंग्रेजी विषयमा स्नाकोत्तर गरेकी छोरी रानीले छिन्चुकै एक निजी विद्यालयमा पढाउन थालिन्। छोराछोरी नै पैसा कमाउन थालेपछी दुर्गादेवी सुखको सास फेर्ने कोसिसमा थिइन्। 

000

यसपालिको तिहारकै बेला दुर्गादेवीलाई बज्रपात पर्‍यो। तिहारको दुई दिन अघि (१८ गते २६ वर्षीय छोरा रविन र तिहारको भोलिपल्ट (२१ गते राति) २९ वर्षीया छोरी रानीलाई गुमाइन्।

kumari

प्रकाशित: Nov 09, 2021| 15:55 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।