बिहीबार, कात्तिक १३, २०८२
देव राना

देव राना

राना नेपाल समयका कर्णाली प्रदेश प्रतिनिधि हुन्।

शीर्ष नेताहरूलाई कांग्रेस कालीकोटको सन्देश– आम निर्वाचन आइसक्यो, मिलेर महाधिवेशन गर्नु

विवादै–विवादका बीच वडा–गाउँ–नगर र जिल्ला महाधिवेशन भइरहेका बेला कालीकोटमा भने कांग्रेसले आन्तरिक प्रतिस्पर्धालाई शून्यको अवस्थामा पुर्‍याएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कर्णालीका तीन जिल्लामा कांग्रेस जिल्ला अधिवेशन हुँदै

आज कर्णालीका तीन जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ। कालीकोट, मुगु र हुम्लामा जिल्ला अधिवेशन हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

कांग्रेस महाधिवेशनः हुम्ला सभापतिका लागि तीन नेताको दौडधुप

जिल्ला अधिवेशनको समय नजिकिँदै गर्दा हुम्लामा नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ। हुम्लामा भोलि (शुक्रबार) जिल्ला अधिवेशन गर्ने तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

कर्णालीका पालिकामा पौडेल समूह बलियो, कहाँ को विजयी?

अधिवेशन सम्पन्न भएका ६२ मध्ये ३४ स्थानीय तहमा पौडेल समूहले बहुमत पदाधिकारीसहित सभापति हात पारेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

‘सिञ्जा सभ्यता’ जोगाउन यसरी कस्सिए जुम्ली सांसद

सिञ्जासँगै कर्णाली प्रदेशका अन्य भूभागको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक, धार्मिक तथा भाषिक विकास र संरक्षणका कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

शिक्षक नगेन्द्र बीसी मारिनुको कारण 'अवैध सम्बन्ध'

‘अवैध सम्बन्धका विषय नजिकबाट नियालेका छौं। केही प्रमाण अवैध सम्बन्धमै आधारित छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘घटना प्रमाणित नहुँदासम्म यो विषय सार्वजनिक गर्न नमिल्ने नभएका कारण यसलाई व्यक्तिगत...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

दैलेख शिक्षक हत्या घटना : एकै परिवारका ४ सहित ८ जना पक्राउ

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसीको हत्याको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

बन्ने भयो वीरेन्द्रनगर र चौरजहारीमा रंगशाला

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण अघि सारेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन, सुर्खेत र डोल्पामा अनिश्चित

सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कर्णालीका ३५४ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

डोल्पामा ४१ जना जनप्रतिनिधिले छाडे एमाले

डोल्पाका ४१ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। सोमबार ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीसहित ४१ जनाले एमाले छाडेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

कर्णालीमा ७१८ मध्ये २७२ वडामा सकियो कांग्रेस अधिवेशन, ४४६ वडामा कहिले?

कर्णाली प्रदेशका दुई सय ७२ वडामा नेपाली कांग्रेसको वडाधिवेशन सम्पन्‍न भएको छ। कुल सात सय १८ वडामध्ये दैलेखका ८६, जाजरकोटका ७७, जुम्लाका ५९, हुम्लाका ३७, मुगुमा १९ र सल्यानका ३१...
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

सिस्‍ने बालगृह सञ्‍चालकका छोराले १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप

आठबीसकोट नगरपालिका–११ मा रहेको सिस्‍ने हिमाल बालगृहमा बस्दै आएकी एक १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको गर्भ रहेको पुष्टि भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

जाजरकोटमा कांग्रेसको वडा अधिवेशन : सभापति र प्रतिनिधि सर्वसम्मत, नेतृत्वमा महिला सहभागिता शून्य

जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

दैलेखमा एमालेलाई ठूलो क्षति, २७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

राजनीतिक हिसावले दैलेखमा एमालेको दबदवा छ। दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ११ स्थानीय तहमध्ये प्राय सबै स्थानमा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

'गम्भीर' आरोप लागेको भिडियो बाहिरिएपछि कर्णालीका मन्त्री शाहीको पद धरापमा

घटनालाई बलात्कार भनिए पनि पीडित भनिएकी महिलाले मन्त्रीको बचाउन गरिसकेकी छन्। आफू पीडित र बलात्कार दुवै नभएको ती महिलाको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

मन्त्रीमाथि बलात्कार आरोपको घटना : पीडित भनिएकी महिला भन्छिन्- मेरो इज्जतमा राजनीति घुसाइयो

‘हिजो अनेरास्ववियू र युवा संघले आन्दोलन गरे रे। केका लागि आन्दोलन गरे?’ उनले भनिन्, ‘मलाई एक पटक पनि फोन नगरेर मेरो इज्जतमा राजनीति छिराइरहेका छन्।’
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मन्त्रीमाथि लाग्यो यस्तो 'गम्भीर' आरोप– विपक्षीलाई ‘मसला’, सरकारलाई तनाव

२०७६ मा घटना भएको भनिएको छ। दुई वर्षसम्म न पीडित भनिएकी युवतीले न्यायका लागि न कुनै ठाउँमा उजुरी दिएकी छिन् न त आफू पीडित भएको स्वीकार गर्छिन्। बरु उल्टै आफ्नो...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

भाडामै सकियो करोडौं, भवन बनाउने सुरसार छैन

डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

भेरी-बबई आयोजना समयमै सक्न गाह्रो, अझै भएन मुआब्जा वितरण

दुई वर्षअघि उत्साहजनक रुपमा अघि बढेको राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पछिल्लो दुई वर्षको प्रगति निराशाजनक देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८