बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव (हस्ताक्षर गर्ने सा‌ंसदकाे नामावलीसहित)

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव (हस्ताक्षर गर्ने सा‌ंसदकाे नामावलीसहित)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्। 
 |  आइतबार, असोज २५, २०७७

देव राना

देव राना

आइतबार, असोज २५, २०७७

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्। 

National life

मुख्यमन्त्री शाहीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै १८ जना सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका हुन्।

अविश्वास प्रस्ताव केही बेरमा प्रदेश सभा सचिवालयमा दर्ता गर्न लागिएको एक सांसदले जानकारी दिए।

अविश्वासको प्रस्ताव दर्ता गराउनेमा पूर्वमन्त्री एवम् नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, उपसभामुख पुष्पा घर्तीमगर, प्रमुख सचेतक गुलाबजङ शाहलगायत छन्।

यी हुन् मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद

Laxmi sunrise bank
kumari

यामलाल कँडेल (सुर्खेत)
चन्द्रबहादुर शाही (मुगु)
करवीर शाही (जाजरकोट)
कुर्मराज शाही (कालिकोट)
अम्मरबहादुर थापा (दैलेख)
सुशीलकुमार थापा (दैलेख)
मीनासिंह रखाल (दैलेख)
दानसिंह परियार (मुगु)
पद्म रोकाय (जुम्ला)
पद्मा खड्का (सुर्खेत)
कौशिलावती खत्री (जाजरकोट)
पुष्पा धर्तीमगर विष्ट (सुर्खेत)
राजु नेपाली (सुर्खेत)
धर्मराज रेग्मी (दैलेख)
खड्कबहादुर खत्री (सुर्खेत)
ठम्मर विष्ट (सुर्खेत)
बद्मीक्वारी बोहोरा (डोल्पा)
देवी ओली (रुकुम पश्चिम)

प्रकाशित: Oct 11, 2020| 08:35 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।