आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • डा. गोविन्द केसीले जुम्ला छोडे, काठमाडौंमै अनशन बस्ने

डा. गोविन्द केसीले जुम्ला छोडे, काठमाडौंमै अनशन बस्ने

आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्।
 |  सोमबार, असोज ५, २०७७

देव राना

देव राना

सोमबार, असोज ५, २०७७

सुर्खेत- आठ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले जुम्ला छोडेका छन्। डा. केसीले काठमाडौंबाटै सत्याग्रह जारी राख्ने गरी आज नेपालगञ्ज पुगेका हुन्।

Kumaribank

उनका साथमा रहेका डा. प्रविण गिरीका अनुसार अहिले उनी नेपालगञ्जको भेरी अस्पतालमा छन्। जहाजको टिकट नभएका कारण उनी नेपालगञ्जमै बसेका हुन्। उनलाई भोलिमात्रै काठमाडौं पुर्‍याइने छ।

डाक्टर केसी भोलि बिहान ११ बजे काठमाडौं आइपुग्ने छन्। भोलिदेखि उनले काठमाडौंमै सत्याग्रह सुरु गर्ने छन्।

याे पनि

प्रकाशित: Sep 21, 2020| 13:45 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।