आइतबार, कात्तिक २, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


पेट्रोल पम्पमा नाकाबन्दीको झल्को दिने लाइन [फोटोफिचर]

काठमाडौंका पेट्रोलपम्पमा शनिबार बिहानैदेखि लामो लाइन देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

बाह्र तस्बिरमा बार निर्वाचनको दृश्य

नेपाल बार एसोसियशनको २६औं निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। देशभरका विभिन्न ३५ निर्वाचन केन्द्रमा एकैसाथ मतदान भइरहेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १९, २०७८

तस्बिरमा घोडेजात्रा

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्‍चमा 'घोडेजात्रा समारोह २०७८' सम्पन्‍न गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

प्रधानमन्त्री देउवा भारत प्रस्थान [तस्बिरहरू]

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा दिल्ली प्रस्थान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १८, २०७८

यसरी छानिँदैछन् म्यादी प्रहरी [तस्बिरहरू]

म्यादी प्रहरीका लागि झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत १६, २०७८

म्यादी मोह [तस्बिरहरू]

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका...
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

इस्कोनमा फूलमालाको होली [फोटो फिचर]

इस्कोन नेपालले फूलमालाको होली मनाएको छ। रङमा रासायनिक विषादी मिसावट हुन सक्ने भन्दै इस्कोनले फूलमालाको होली मनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

होलीको हर्षोल्लास [फोटो फिचर]

विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

फुटबल खेलाडीको होली उल्लास [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटबल टिम अहिले एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा छ। नेपाली राष्ट्रिय टोलीले मार्च २४ मा राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने मार्च २७ गते चोङ्बुरी एफसीसँग खेल्नेछ। दुबै खेल...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

अधिकारका लागि दबाब दिन सुकुम्बासीको र्‍याली [तस्बिरहरू]

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरुद्वारा दीप प्रज्‍जवलन (तस्बिरहरु)

युक्रेनमा शान्तिको कामना गर्दै नेपालमा रहेका विदेशी मिसनका कूटनीतिज्ञहरुले बिहीबार साँझ दीप प्रज्‍वलन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

पशुपतिमा शिवरात्रिको रौनक [फोटो फिचर]

आराध्यदेव भगवान् शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि बनाउन काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

पशुपतिमा नागाबाबाको अखडा र हर हर महादेव! [फोटो फिचर]

महाशिवरात्रीमा पशुपति क्षेत्रमा साधुसन्तको चहलपहल बढको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

संसद् भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय [तस्बिरहरू]

संसद्‍ भवन नयाँ बानेश्वरअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

बानेश्वरमा आज पनि प्रदर्शन [तस्बिरहरू]

प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

बानेश्वरमा आज पनि तनाव [तस्बिरहरू]

एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि बानेश्वरमा झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

बानेश्वरमा आइतबार जे देखियो [तस्बिरहरू]

अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ८, २०७८

नेकपा (एस)का कार्यकर्ताद्वारा एमसीसीको दाहसंस्कार [फोटो फिचर]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव [तस्बिरहरू]

अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध बानेश्वरमा भएको प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ६, २०७८

मूल्यवृद्धिको विरोधमा बानेश्‍वरमा सांकेतिक प्रदर्शन

एमालेनिकट युवा संघ र युथ फोर्सले पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८