मंगलबार, असोज ६, २०८३

भिडियो


आजका मुख्य समचार : बुटवलमा कर्फ्यु, प्रहरीद्वारा बेपत्ता पारिएकी रुबीलाई उपस्थित गराउन सर्वोच्चको आदेश (२०७८–६–२४)

सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

बिहानी समाचार : चर्को विवादपछि मन्त्री गजेन्द्र हमालद्वारा राजीनामा, ३ लाख बढीले छाडे काठमाडौं

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना खेप्दै आएका हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

विवादित बन्यो मन्त्रिपरिषद् विस्तार, कोभिशिल्ड आउने निश्चित [२०७८–६–२२

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

नेकपा (एस) र जसपाले अझै दिन सकेनन् मन्त्रीको नाम, ईपीएलको फाइनलमा चितवन र पोखरा [२०७८–६–२१]

सत्ता गठबन्धनभित्रको किचलो नमिल्दा आज बिहीबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

बिहानी समाचार : बडादसैं सुरु, अब सवारीलाई रुटको नियम नलाग्ने, खुल्यो डीभी फाराम

आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २१, २०७८

पूर्वगृहमन्त्री बादल र पूर्वआइजीपी खनालविरुद्ध जाहेरी, एमसीसी पारित गर्न निजी क्षेत्रको माग [२०७८–६–२०]

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा भएको अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

बिहानी समाचार : मन्त्रीको टुंगो लगाउँदै दलहरु, भोलिदेखि देशभरका अदालत बन्द

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

साढे ३३ किलाे सुनकाण्डमा ६ जनालाई जन्मकैद, प्रधानमन्त्री भन्छन्- प्रधानन्यायाधीशले मन्त्री मागेका छैनन् [२०७८-६-१९]

जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ। नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण...
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

बिहानी समाचार : कांग्रेसमा बलियो बन्दै पौडेल पक्ष, क्रान्तिकारीका नेताहरूबीच कुटाकुट

नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतपरिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

प्रधानन्यायाधीशमाथि प्रश्न उठ्यो, चाडसँगै चोरको बिगबिगी [२०७८–६–१८]

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको समाचार सत्य हो भने त्यसलाई रोक्न सबै पक्षलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

बिहानी समाचारः कांग्रेसमा जिल्ला अधिवेशनको सरगर्मी, मनसुन अझै एक साता रहने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको मत परिणाम आउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

एमालेले तय गर्‍याे यस्तो बाटो, दसैंपछि बच्चालाई पनि कोभिड खोप [२०७८–६–१७]

नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

४८ सय केजीको एउटा हात्ती जो तीन वर्षदेखि उभिएको उभियै छ [भिडियोसहित]

तीन वर्षदेखि पल्टिएर नसुतेको हात्तीलाई अडेस लाग्न चितवनबाट विशेष खमारी (हात्ती बाँध्ने खम्बा) ल्याएर गाडिएको छ। पवनकली सोही खमारीमा अडेस लागेर निदाउँछ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने प्रयास जारी, एमाले विधान महाधिवेशन आज समापन

मन्त्रालय भागबन्डाका विषयमा सहमति जुटाउन आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तासीन गठबन्धन कार्यदलको बैठक बसेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

के छ ओलीको राजनीतिक प्रतिवेदनमा? पूर्वयुवराज्ञी भन्छिन्- अब सोच्ने बेला आएको छ [२०७८-६-१५]

माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि नेकपा एमाले र नेकपा विभाजनमा ठूलो भूमिका खेलेको बताए। ओलीले राजनीतिक प्रतिवेदनमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

बिहानी समाचार : यसरी सुरु हुँदैछ एमालेको विधान महाधिवेशन, अब वृद्धवृद्धालाई निःशुल्क सिमकार्ड

पार्टी विभाजनपछि गुमेको शक्ति आर्जन गर्ने उपायको खोजीमा जुटेको एमालेको महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १५, २०७८

यसकारण वार्तामा बस्दैन एमाले, प्रशासनले लगायो कडा नियम [२०७८-०६-१४]

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग संवाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

बिहानी समाचार : सर्वदलीय बैठक ओलीद्वारा बहिष्कार, भागबन्डामा अल्झियो सत्ता गठबन्धन

संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, किन रोकियो मन्त्रिपरिषद् विस्तार? [२०७८-६-१३]

यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कानुनी अड्चन आउन सक्ने भन्दै रोकिएको मन्त्रिपरिषद् विस्तारको कार्य अहिले मन्त्रालय भागबन्डाका कारण अलमलमा परेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

बिहानी समाचार: मन्त्रीका लागि सूची तयार गर्दै सत्ताधारी दल, मिथिलाञ्चलमा जितियाको रौनक

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८