मंगलबार, असोज ६, २०८३

भिडियो


इजलास फर्कन थाले न्यायाधीश, रंगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली [२०७८-७-३०]

गोलाप्रथा अटोमेसन प्रणालीबाट पेसी तोक्न सुरु गरिए आफूहरु इजलास फर्किन सक्ने सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरुले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ३०, २०७८

प्रधानन्यायाधीशसँग वार्ता नगर्ने पक्षमा बार, न्यायाधीश विभाजित [२०७८-७-२९]

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

बिहानी समाचार : बारको आन्दोलन सर्वोच्च केन्द्रित, थासाङमा १२० चौंरी बेपत्ता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एसोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २९, २०७८

नेतृत्वमुखी कांग्रेस, बार आन्दोलन अब सर्वोच्च केन्द्रित [२०७८-७-२८]

नेपाली काँग्रेसले पनि राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने भएको छ। यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

बिहानी समाचार : सर्वोच्चमा तनाव कायमै, क्रिकेट विश्वकपमा अस्ट्रेलिया–न्युजिल्यान्ड भिडन्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आजबाट देशव्यापी बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २८, २०७८

बारसँगै फेरि आन्दोलनमा न्यायाधीश, कहाँ लगाइँदैछ फाइजर खोप? [२०७८-७-२६]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारका लागि तोकिएका सबै इजलास बहिस्कार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीशको पक्षविपक्षमा नाराबाजी र नाचगान, चेपुवामा सेवाग्राही [भिडियो रिपोर्ट]

करिब एक घण्टापछि जबरा हुइकिँदै आए, र अर्कै बाटोबाट सर्वोच्च अदालतभित्र प्रवेश गरे। जबराको यो शैली कानुन व्यवसायी झनै आक्रोशित बने। उनीहरुले भने, 'कतिन्जेल चोरबाटोबाट हिड्छौँ जबरा? हामी यसै छाड्नेवाला...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

बिहानी समाचार : प्रधानन्यायाधीशविरुद्ध बारको सशक्त आन्दोलन, चिसो बढ्यो

धानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनाको मागलाई चर्काउँदै आएको नेपाल बार एसोसिएसनले आजबाट थप सशक्त आन्दोलन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीशलाई अदालत छिर्न नदिने बारको चेतावनी, मूल्यवृद्धि विरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा [२०७८-७-२५]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनाको मागलाई चर्काउदै आएको नेपाल बार एसोसिएशनले भोलिबाट थप शसक्त आन्दोलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

जनगणनामा आदिवासी जनजातिको स्पष्ट पहिचान झल्कियोस् : अध्यक्ष बराम [भिडियोसहित]

‘सरकारले विभिन्न कारण देखाएर हाम्रो संख्या घटाउँदै गएको छ। अहिलेको जनगणनामा त्यसो गर्नु हुँदैन।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बिहानी समाचार : सुरु भयो राष्ट्रिय जनगणना, आजदेखि उच्च र जिल्ला अदालतमा २ घण्टा बहस स्थगित

प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृंखलाको मुख्य गणना आजदेखि देशभर सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

चुनाव लड्न पूर्वराजालाई देउवाको चुनौती, कालापानीमा पनि जनगणना [२०७८-७-२४]

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च पार्टी सदस्यहरुबाटै उठाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

बिहानी समाचार : यसरी मनाइँदैछ छठ, कैलालीमा चक्कुले हानेर युवाको हत्या

आज छठ पर्वको मुख्य दिन सूर्यको आराधना र पूजा गरी हर्षोल्लासपूर्वक मनाइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

राजीनामा नदिने प्रधानन्यायाधीशको अडान यथावत्, १८ हजार शिक्षकको विज्ञापन मंसिरमा गर्ने तयारी [२०७८-७-२३]

फेरि तिन वटा प्रदेशमा प्रदेश प्रमुख फेरिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

बिहानी समाचार : प्रधानन्यायाधीशविरुद्ध आन्दोलन चर्काउँदै बार, डिम्याट खाता खोल्नेको संख्या ४६ लाख नाघ्यो

बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २३, २०७८

सर्वोच्चका न्यायाधीशहरु फर्किए इजलास, निर्णायक आन्दोलनको तयारीमा बार [२०७८-७-२२]

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ९ बुँदे मागपत्र अघि सार्दै राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २२, २०७८

तिहारको चौथौ दिन गोवर्द्धन पूजा गरिँदै, म्हःपुजा पनि आजै [२०७८–७–१९]

यमपञ्चक अर्थात तिहारको चौथो दिन आज एकै दिन गाई–गोरू र गोवर्द्धन पूजा गरिँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १९, २०७८

एमसीसी पास गराउने देउवाको खुलासा, तिहार आउँदै गर्दा महिला क्रिकेट टोली लाग्यो बंगलादेश [२०७८-७-१८]

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको खुलासा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १८, २०७८

इजलास छाडेका न्यायाधीशविरुद्ध खनिए वकिल, एमाले महाधिवेशनको यस्तो छ तयारी [२०७८-७-१७]

न्यायालयमा देखिएको विवादको विषयमा सत्तारुढ नेपाली कांग्रेस र विपक्षी नेकपा एमाले निकट कानुन व्यवसायी संगठन एक ठाउँमा उभिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १७, २०७८

प्रधानन्यायाधीशमाथि दबाब बढाउँदै न्यायाधीश र बार, अल्मुताइरीले सार्वजनिक गरे तीनवर्षे योजना [२०७८-७-१६]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अघोषित आन्दोलनमा रहेका न्यायाधीशहरुले राजीनामा मागको पूर्ववत अडानमा कायम रहने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १६, २०७८