सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


नागरिकता लिनेको भीड बढेपछि बैतडीमा रातको समयमा पनि सेवा

जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ। सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

कैलालीमा गठबन्धनभित्र तिक्तता, जिससमा माओवादी र एमाले मिले

कैलालीमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा जिल्ला समन्वय समिति गठन गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

जिसस कैलालीको निर्वाचन जेठ ३० गते, स्वतन्त्रको मत निर्णायक

१३ पालिका रहेको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्रबाट जितेका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनविरुद्ध चुनाव लडेका कांग्रेसका नेता छन्। यी दुई जनाको मत...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

बाजुरामा सिडिओ र डीएसपी फेरिए, बूढीगंगाको चुनाव अझै अनिश्चित

सरकारले बाजुरा जिल्लामा सिडिओ र डीएसपी फेरेको छ। निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

सुदूरपश्चिम प्रदेशसभाको १०औं अधिवेशन आजदेखि

सुदूरपश्चिम प्रदेश सभाको १०औं अधिवेशन सोमबारदेखि सुरु हुँदै छ। प्रदेश मन्त्रिपरिषद्‌ले सोमबार दिउँसो ३ बजे बस्ने गरि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेपछि १०औं अधिवेशन सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

१३ वटा सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

१३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्वद्ध अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

प्रस्तावित गेटा मेडिकल कलेजको चौरमा स्वास्थ्य सेवा सञ्चालन गरेर सांकेतिक विरोध

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन [तस्बिरहरू]

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १२, २०७९

पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगे धर्म सिंह

कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

कञ्चनपुरको शुक्लाफाँटामा मेयर एमाले र उपमेयर कांग्रेसलाई

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा नेपाली कांग्रेसका कल्पनाकुमारी जोशी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९

२५ वर्षपछि कांग्रेसले जित्यो डोटीको दिपायल सिलगढीमा

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार बाजीसिंह खड्का र उपप्रमुखमा कलावती महर निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडि

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

धनगढीमा अन्तरघातको चर्चा : कसले कसलाई दियो धोका?

अहिले धनगढीमा कांग्रेसलाई स्वतन्त्र उम्मेदवारले आच्छु आच्छु पारिरहेका छन्। धनगढीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

बैतडीको शिवनाथ गाउँपालिकामा कांग्रेस विजयी

बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्ण साउद ३ हजार १६५ मत लिएर विजयी भएका हुन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडीको पन्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेस विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरत रोकाया विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९