शनिबार, पुस ५, २०८२

सुदूरपश्चिम प्रदेशसभाको १०औं अधिवेशन आजदेखि

सुदूरपश्चिम प्रदेश सभाको १०औं अधिवेशन सोमबारदेखि सुरु हुँदै छ। प्रदेश मन्त्रिपरिषद्‌ले सोमबार दिउँसो ३ बजे बस्ने गरि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेपछि १०औं अधिवेशन सुरु हुन लागेको हो।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

National life
Laxmi sunrise bank
kumari

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको १०औं अधिवेशन सोमबारदेखि सुरु हुँदै छ। प्रदेश मन्त्रिपरिषद्‌ले सोमबार दिउँसो ३ बजे बस्ने गरि अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेपछि १०औं अधिवेशन सुरु हुन लागेको हो।

१०औं अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर सुनाउनेछन्। सभामुखले अहिलेसम्म सभाबाट पारित भई प्रमाणिकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

पहिलो बैठकमा दलगत रूपमा शुभकामना आदान प्रदानका लागि विशेष समय रहेको छ।

प्रकाशित: May 30, 2022| 13:08 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।