सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


धनगढीबाट भन्सार छलीको सामान बरामद

जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार तीन सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग...
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कैलालीका १३ पालिकाले ल्याए बजेट : कुन पालिकाको कति?

कैलालीका १३ पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

धनगढी उपमहानगरको बजेट १ अर्ब ९३ करोड

कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० लागि १ अर्ब ८३ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

पानी पर्दा आत्तिन्छ सुदूरपश्चिम: तराईमा डुबानको जोखिम, पहाडमा पहिरोको त्रास

बाढीपहिरो, डुबान तथा मनसुनले ल्याउने रोग संक्रमण नियन्त्रण गर्न प्रदेश सरकारले कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

धनगढी उपमहानगरको बजेट एक अर्ब ८२ करोड

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका, प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८२ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

दार्चुलामा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

जिल्ला कारागार दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले कारागारभित्रै कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो कर्मचारी

प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

सुदुरपश्चिमले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट [पूर्णपाठसहित]

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बैतडीमा चितुवाको त्रास

बैतडीको सूर्नया गाउँपालिकामा चितुवाको त्रास छाएको छ। गाउँपालिकाको वडा नं ८ को ढोले क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ। राति गाउँमा पसेर चितुवाले आक्रमणको प्रयास गर्ने गरेको स्थानीयवासीले बताए।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

सुदूरको स्वास्थ्यमाथि राजनीति : माफिया सलबलाउँदै, नेता लोभिँदै

गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

कांग्रेसबाट बागी बनेर जितेका चौधरीलाई जब देउवाले फोन गरेर सहयोग मागे

चौधरीले सोमबार हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा के गर्छन् भन्ने चासोको विषय थियो। यहीबीच आइतबार बेलुकी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चौधरीलाई फोन गरे।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३०, २०७९

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तह विद्यालयमा बिदा लम्ब्याइँदै

विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन्। विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय...
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

गर्मी रापमा कैलाली र कञ्चनपुरवासी, विद्यार्थीलाई पढ्नै समस्या

कैलाली र कञ्चनपुरलगायत तराईंका जिल्लामा अत्याधिक गर्मी बढ्दो छ। गर्भी बढेसँगै जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सुदूरपश्चिम प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल, सांसद भन्छन् – बजेटले समेट्न सक्दैन

जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामति रानाले नीति तथा कार्यक्रम पुरानै ढर्रा, शैली र परम्पराबाट सभामा पेस भएको बताइन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

किशोर मृत्यु प्रकरणबारे अनुसन्धान गर्न सीआईबी टोली अछाममा

अछामको पञ्चदेव विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाहीको मृत्युका सम्बन्धमा छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

आज सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) आउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

धनगढीबाट एक हजारका ३८ थान नक्कली नोटसहित तीन महिला पक्राउ

कैलालीबाट एक हजारका ३८ थान नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय सुमित्रा राना, वडा नम्बर ८ बस्‍ने ३८ वर्षीय...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

कैलाली उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत छनौट प्रयास

कैलाली उद्योग वाणिज्य संघको चुनावी सभा नजिकिएको छ। यहीँ जेठ २८ गते संघको चुनावी साधारणसभा हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

खेतीको समयमा मल अभाव हुँदा कृषक समस्यामा

खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्‍नु परेको छ। धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९