आइतबार, कात्तिक ९, २०८२

Sudurpashchim


९ प्रशिक्षार्थी प्रहरीलाई 'हिट स्ट्रोक', भेन्टिलेटर र आईसीयूमा एक-एक जना

तीमध्ये ६ जना उपचार भएर फर्किएका छन्। एक जनाको भेन्टिलेटर, एक जनाको आईसियूमा राखेर र एक जनाको सामान्य बेडमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

नेपाल-भारत सीमानाका झुलाघाट बन्द

महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

विनोद शाही हत्या प्रकरण : १० जनाविरुद्ध मुद्दा दायर, मेयरलाई उन्मुक्ति

जिल्ला सरकारी वकिलको कार्यालय अछामले विनोद शाही हत्याको घटनामा १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाममा निषेध आदेश

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएपछि स्थिति तनावग्रस्त बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कैलालीको टीकापुर अस्पतालमा 'जनरल सर्जरी' सेवा सुरु

सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बुढीगंगा नगरपालिकाको निर्वाचनका लागि ९५ कर्मचारी खटाइए

बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

९६ प्रतिशतले अक्षर चिन्‍ने भएपछि भीमदत्त साक्षर पालिका घोषणा

भीमदत्त नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। नगरपालिकामा बसोबास गर्ने ९६ दशमलव ४३ प्रतिशत बासिन्दा अक्षर लेख्‍न र चिन्न सक्ने भएपछि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

एक लाखभन्दा बढी मूल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीले धनगढीको सीमा क्षेत्रबाट भन्सार छलीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बगरा कटानमा खटिएको सशस्त्र प्रहरीले भन्सार छली ल्याएको एक लाख १० हजार बराबरको...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

नगरसभामा विवाद भएपछि धनगढीका जनप्रतिनिधिले कुर्सी फाले

धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ। उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै आपत्ति जनाएपछि विवाद सिर्जना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

विनोद शाही मृत्यु प्रकरण : कांग्रेसकी मेयर हिरासतमा हुँदा एमाले सडकमा, प्रहरीले भेटेन कुनै 'क्लु'

विनोदको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमती शाही, सोही गाउँका शिक्षक तथा मेयरका...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

डोटीको सेती नदीमा एक जनाको शव फेला

डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा एक जनाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

महाकाली सन्धिको २६ वर्षमा बल्ल पायो नेपालले पानी

एकीकृत महाकाली सन्धि भएको झण्डै २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणमार्फत पानी प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

कञ्‍चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश मल्लको उम्मेदवारी

कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्लले उम्मेदवारी दिने भएका छन्। भीमदत्तनगरमा रहेर मुलुकका विभिन्‍न भागमा निर्माण व्यवसाय, ट्रेडिङ् र हाइड्रोमा संलग्‍न व्यवसायी मल्ल कञ्‍चनपुर उद्योग वाणिज्य...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

गोदावरी लुटपाट प्रकरण : कार नजिकै भेटिए लुटेरा

कैलालीको बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

नाटकीय रुपमा लुटिए आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरीमा गाडी धनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

सुदूरपश्चिमका पहाडी चार जिल्लाको अन्तरसमन्वय बैठक सम्पन्न

बैतडीसहित बझाङ, डडेल्धुरा र डोटीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

खानीडाँडामा खेलसम्बन्धी तालिम

सो अवसरमा बोल्दै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रबाटै वडा, स्थानीय तह र जिल्लालाई पहिचान गराउन सकिने बताइने। उनले भनिन, ‘खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग र समन्वय गर्न तयार...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गर्मी छल्न कैलालीको खानीडाँडामा भारतीय पर्यटक

भारतको पलिया सम्पूर्णानगरबाट खानीडाँडा पुगेकी प्रोफेसर लक्ष्मी शर्माले यहाँको मौसम अत्यन्त सुन्दर र रमाइलो रहेको बताइन्। 'विशेष गरी गोदावरी धामसम्म घुम्‍न भनेर आएको थिएँ। साथीहरूले खानीडाँडा जाम मौसम राम्रो छ...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

धनगढीमा रगतको अभाव, १०२ जनाले गरे रक्तदान

रगतको अभाव कम गर्न धनगढीमा गरिएको वृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९