सोमबार, कात्तिक १०, २०८२

एक लाखभन्दा बढी मूल्यको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीले धनगढीको सीमा क्षेत्रबाट भन्सार छलीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बगरा कटानमा खटिएको सशस्त्र प्रहरीले भन्सार छली ल्याएको एक लाख १० हजार बराबरको लत्ताकपडा बरामद गरेको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९
Kumaribank
Metro Mart

धनगढी- सशस्त्र प्रहरीले धनगढीको सीमा क्षेत्रबाट भन्सार छलीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बगरा कटानमा खटिएको सशस्त्र प्रहरीले भन्सार छली ल्याएको एक लाख १० हजार बराबरको लत्ताकपडा बरामद गरेको हो। 

सशस्त्र प्रहरी नायब निरीक्षक राधेश्याम रानाको गस्ती टोलीको २६ पिस कपडा, ३० पिस धोती, १७ पिस तन्‍ना, ८ पिस सारी, १५ पिस सेतो धोती, ५४ पिस गम्छा, १० पिस दोपट्टन तथा एक सय २० किलो पोलिथिन लगाएतका सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। 

धनगढीको बगरा कटान लगायतको क्षेत्रबाट भन्सार छलिको सामान नेपाल ल्याउने जनगुनासो बढेपछि सशस्त्र प्रहरीले गस्ती बढाएको छ।


प्रकाशित: Jul 04, 2022| 20:15 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।