सोमबार, कात्तिक १०, २०८२

धनगढीबाट भन्सार छलीको सामान बरामद

जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार तीन सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो दुई लाख ५० हजार बराबर मूल्य पर्ने गरेर जम्मा पाँच लाख ५७ हजार तीन सय ६० रुपैयाँ बराबर सामान र अटो बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

धनगढी- सशस्त्र प्रहरीले कैलालीबाट भन्सार छलीका सामान तथा ओसारपसार संलग्‍न सवारीसाधन बरामद गरेको छ। 

Kumaribank

जिल्लाको धनगढी उपमहानगरपालिका–२, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार तीन सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो दुई लाख ५० हजार बराबर मूल्य पर्ने गरेर जम्मा पाँच लाख ५७ हजार तीन सय ६० रुपैयाँ बराबर सामान र अटो बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार मातहत बीओपी धनगढी त्रिनगरबाट खटिएको गस्ती टोलीले सो सामान बरामद भएको बताए। 

सामान तथा अटो रिक्सा बरामद गरी आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको उनले बताए।

प्रकाशित: Jun 25, 2022| 17:40 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।