सोमबार, कात्तिक १०, २०८२

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडीको पन्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– बैतडीको पन्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ।

Kumaribank

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन्। चन्दले ३ हजार ७ सय २८ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश सिंह भण्डारीले २ हजार ४ सय ८८ मत प्राप्त गरे।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी विना भट्ट विजयी भएकी छिन्। भट्टले ३ हजार ६४ मत प्राप्त गरिन्।


प्रकाशित: May 15, 2022| 22:56 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।