सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


दार्चुलाको नौगाढ गाउँपालिकामा माओवादी विजयी

दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

देउवाको गृहपालिका गन्यापधुरामा अध्यक्ष-उपाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गन्यापधुरामामा हजार मत गन्दा कांग्रेस र कांग्रेस (बीपी) बीच टक्कर

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकामा कांग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

देउवाको वडामै नेपाली कांग्रेस पछाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफ्नै वडामा नेपाली कांग्रेस पछि परेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

बझाङमा मतपत्र च्यातियो

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

साँफेबगरको मुहार फेर्न कस्सिएकी अधिकारकर्मी पशुपति कुँवर

साँफेबगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट मेयर पदको उम्मेदवार हुन् उनी। यसपटकको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिला प्रतिनिधित्व अपेक्षाकृत भएन। र पनि पशुपति आफूलाई ‘लक्की’ ठान्छिन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २६, २०७९

निर्वाचन गराउन कैलालीमा चार हजार कर्मचारी खटिँदै

आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २४, २०७९

कृष्णपुरमा एक्लाएक्लै भिड्दै गठबन्धन, दोस्रो प्रयासमा सफल होलान् ओझा?

कृष्णपुरमा कांग्रेसले आफ्ना पुरानै उम्मेदवार ओझालाई दोहोर्‍याएको छ। माओवादीले पनि जोगराज चौधरीलाई नै मेयरमा दोहोर्‍याएको छ। एमालेले लोकराज पन्तलाई मेयरको उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २३, २०७९

कञ्चनपुरमा १२ जना कांग्रेस कार्यकर्तालाई कारबाही

नेपाली कांग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको भन्दै १२ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेलापारेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कल्याणकारी राजनीतिको सपना देखेका हमाल

धनगढी उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले कल्याणकारी राजनीति कस्तो हुन्छ भनेर नेताहरूलाई आफूले देखाउन चाहेको बताएका छन्। विभिन्न राजनीतिक दलका नेताहरूले आफूले जित्ने दाबी गरे पनि वैशाख ३० मा...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

गायक तिमिल्सिनाको 'मेयर मोह' : पञ्चदेवल विनायकबाट बने स्वतन्त्र उम्मेदवार

स्वतन्त्र उठेर मेयरमा जित्ने आशाका साथ भोटका यतिबेला उनी दौडधूप गरिरहेका छन्। जनताको घरदैलो पुगेर तिमिल्सिनाले भोट मागिरहेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १६, २०७९

कैलालीमा चार उम्मेदवारविरुद्ध उजुरी

कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

कञ्‍चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आ-आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

विपतपुरमा आगोसँगै जले ७‍१ परिवारका सपना

वैशाख ११ गते विपतपुर बस्तीमा विपत् आइलाग्यो। एक जना किसानले गहुँ काटेर सुकेको नलमा आगो लगाएका थिए। एकैछिनमा आँधीहुरी आयो। आगोको झिल्का विपतपुर बस्तीमा सर्‍यो। हेर्दाहेर्दै केही घण्टामै बस्ती खरानी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

कैलालीमा कांग्रेस सात, माओवादी चार र एसलाई दुई पालिका

स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय भागवन्डा मिलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

केही घण्टामै खरानी बन्यो कैलालीको विपतपुर (तस्बिरहरु)

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी हुँदा बस्ती नै खरानी बनेको छ। ७० भ घरधुरी रहेको बस्तीमा ५‍० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

विपतपुरमा विपत्ति : आधा बस्ती जलेर नष्ट

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

गोपाल हमालले गराए धनगढीको मेयरमा उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९