शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गन्यापधुरामामा हजार मत गन्दा कांग्रेस र कांग्रेस (बीपी) बीच टक्कर

गन्यापधुरामामा हजार मत गन्दा कांग्रेस र कांग्रेस (बीपी) बीच टक्कर

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकामा कांग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकामा कांग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन्। 

१ हजार गन्दा त्यहाँ कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्कीले ३४६ मत ल्याएका छन्। नेपाली कांग्रेस (बीपी) का उम्मेदवार सुरेन्द्रबहादुर मालीले २९० मत हात पारेका छन्। भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरबहादुर विष्टको २५६ मत आएको छ। त्यहाँ १० हजार ४१४ जना मतदाता छन्।


प्रकाशित: May 14, 2022| 14:12 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।