बुधबार, जेठ २०, २०८३

देउवाको वडामै नेपाली कांग्रेस पछाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफ्नै वडामा नेपाली कांग्रेस पछि परेको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
National life
Shivam cement

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफ्नै वडामा नेपाली कांग्रेस पछि परेको छ। उक्त वडामा नेपाली कांग्रेस (बीपी) ले झिनो मतान्तरले अग्रता लिएको छ। 

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कुल ६०० मतगणना गर्दा  कांग्रेस (बीपी)को चुनाव चिन्ह करुवामा २५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसको रुख चिन्हमा २४६ मत खसेको छ। प्रधानमन्त्री देउवा उक्त वडाका मतदाता हुन्। देउवाले हिजो सोही ठाउँमा मतदान गरेर फर्केका थिए।

प्रकाशित: May 14, 2022| 11:44 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।