सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • देउवाको गृहपालिका गन्यापधुरामा अध्यक्ष-उपाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी

देउवाको गृहपालिका गन्यापधुरामा अध्यक्ष-उपाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी प्यानलसहित विजयी भएका हुन्।

कार्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले १७०३ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३०१३ मत पाँउदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले १७०३ मत पाएका छन्।

गन्यापधुरामा कांग्रेस एक्लै तथा एमाले र नेपाली कांग्रेस बिपी चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका थिए।


प्रकाशित: May 14, 2022| 20:37 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।