सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी

दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी भएको छ।
 |  आइतबार, जेठ १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

triton college
Metro Mart
vianet

काठमाडौं– दार्चुलाको महाकाली नगरपालिकामा एमाले विजयी भएको छ।

नगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरसिंह चैसिर ५ हजार १३ मत ल्याएर  विजयी भएका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७  मत प्राप्त गरेका छन्। 

उपप्रमुखमा पनि एमालेकै दुर्गा कुमारी खत्री  ४ हजार ६ सय २ मत ल्याएर विजयी भइन्।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त  गरेकी छन्।

प्रकाशित: May 15, 2022| 17:29 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।