शनिबार, चैत ७, २०८२

दुई गोलपछि जोआ फेलिक्सको चुलिँदो चर्चा, प्रशिक्षक भन्छन्– रियलमा सुहाउने खेलाडी

बिहीबार, असार ४, २०७७
स्पोनिस क्लब एट्लेटिको मड्रिडका युवा फुटबल स्टार एवं फरवार्ड जोआ फेलिक्सले बुधबार रातिको खेलमा ओसासुनाविरुद्ध दुई गोल गरे। सो गोलसँगै उनी आज विश्व फुटबलका ‘तातोआलु’ बनेका छन्।

युभेन्टसलाई हराउँदै नेपोली कोपा इटालियाको विजेता

बिहीबार, असार ४, २०७७
नेपोलीले छैटौं पटक कोपा इटालियाको उपाधि जितेको छ। ओलम्पिको रंगशालामा सम्पन्न फाइनल खेलमा १३ पटकको विजेता युभेन्टसलाई हराउँदै नेपोलीले उपाधि जितेको हो।

जर्मन बुन्डेसलिगा : डर्टमुन्ड पराजित

बिहीबार, असार ४, २०७७
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति समपन्न खेलमा बोरुसिया डर्टमुन्ड माइन्जसँग २–० गोलले पराजित भएको छ। डर्टमुन्डको घरेलु मैदान सिग्नल इड्युना पार्कमा सम्पन्न खेलमा डर्टमुन्डले हारको सामना गरेको हो।

आर्सनललाई हराउँदै सिटी विजयी

आर्सनललाई हराउँदै सिटी विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० गोलले हराएको छ। सिटीको मैदान इथायड स्टेडियममा सम्पन्न खेलमा सिटीले जित निकालेको हो।
प्रिमियर लिग : प्रभावशाली लिभरपुल, कमजोर म्यान्चेस्टर

प्रिमियर लिग : प्रभावशाली लिभरपुल, कमजोर म्यान्चेस्टर

गत वर्षको च्याम्पियन्स लिग उपविजेतालाई यो वर्ष युरोपा लिगमा स्थान बनाउन ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ। त्यसैले यो सिजनको ईपीएल अंक तालिका चाखलाग्दो छ।
‘पारा साग आयोजना गर्ने निर्णय नेपालको हातमा छैन’

‘पारा साग आयोजना गर्ने निर्णय नेपालको हातमा छैन’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सार्कस्तरीय पारा गेम्स (फरक क्षमता भएका खेलाडीबीचको प्रतिस्पर्धा) आयोजना गराउने निर्णय नेपालको हातमा नरहेको बताएका छन्।
बायर्नलाई लगातार आठौं बुन्डेसलिगा उपाधि, बन्द रंगशालामा विजयोत्सव

बायर्नलाई लगातार आठौं बुन्डेसलिगा उपाधि, बन्द रंगशालामा विजयोत्सव

मंगलबार रातिको खेलमा जित निकालेको बायर्नले दुई खेल बाँकी रहँदै लगातार आठौं पटक बुन्डसलिगा उपाधि जितेको छ।
फाती र मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

फाती र मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई २–० को गोल अन्तरले हराएको छ। बार्सिलोनको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टिमले दुई गोलको अग्रतासँगै खेल जितेको हो।
प्रकाशित
मंगलबार, असार २, २०७७  २२:०५

भक्तपुर जिल्ला फुटबल संघ विघटन, हेक्काको अध्यक्षतामा तदर्थ समिति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरेकाे छ।

प्रकाशित
मंगलबार, असार २, २०७७  २१:०७

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिने, प्रशिक्षण सुरु हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको बैठकले महिला, पुरुष दुवै राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, असार २, २०७७  १६:५०

म्याच फिक्सिङकाे आरोप लागेका सबै फुटबलरलाई सर्वोच्चद्वारा सफाइ

‘म्याच फिक्सिङ’ को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ।

प्रकाशित
मंगलबार, असार २, २०७७  १४:३६

‘जिदाने र बेलको सम्बन्ध समाधान गर्न असम्भव किसिमको’

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल र प्रशिक्षक जिनेदिन जिदानबीचको सम्बन्ध रहस्यमय छ । जसमा धेरै समस्या छन्। तर समाधान निस्कने छाँटकाँट कहिँ कतै देखिँदैन।

प्रकाशित
मंगलबार, असार २, २०७७  ०७:४४

सेभिया लेभान्टेसँग बराबरीमा रोकियो

ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले लेभोन्टेसँग १–१ को बराबरी खेलेको छ। लेभान्टेको मैदान क्यामिलो क्यानोमा सम्पन्न खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्।

प्रकाशित
सोमबार, असार १, २०७७  १८:४७

‘सेरेना पक्कै पनि टेनिसमा फर्कनेछिन्’

एजेन्सी– चर्चित टेनिस खेलाडी सेरेना विलियम्सले अमेरिकामा हुने यूएस ओपनमा खेल्न मन पराउने टेनिस प्रशिक्षक पेट्रिक मोउरातोग्लौले बताएका छन्।

प्रकाशित
सोमबार, असार १, २०७७  १८:००

एन्फाको 'आपत्कालीन बैठक' स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको आपत्कालीन बैठक स्थगित भएको छ।

प्रकाशित
सोमबार, असार १, २०७७  १४:०५

कोरोना कालमा खेल : क्रिकेटदेखि फुटबलसम्म नयाँ नियम

अब सबै खेलमा खेलाडीले मिलेर जितको उत्सव मनाउन पाउने छैनन्। किनभने उनीहरुलाई सामाजिक दूरीको मापदण्ड पूरा गर्न भनिएको छ।

प्रकाशित
सोमबार, असार १, २०७७  ०७:३१

बुन्डेसलिगामा साल्के र लिभरकुसनको बराबरी

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा लिभरकुसनले साल्केसँग १–१ गोलको बराबरी खेलेको छ। साल्केको मैदान भेल्टिनस एरियाना मैदानमा सम्पन्न खेलमा उनीहरुले बराबरी खेलेका हुन्।

प्रकाशित
सोमबार, असार १, २०७७  ०७:१५

ला लिगामा रियलको सहज जित

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि दावेदार रियल मड्रिडले आइवरमाथि ३–१ को सहज जित निकालेको छ।

प्रकाशित
आइतबार, जेठ ३२, २०७७  १८:३१

च्याम्पियन्स लिगपछि काभानी र सिल्वाले पीएसजी छोड्ने

एजेन्सी– अगस्टमा हुने युरोपियन च्याम्पियन्स लिगपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी एडिसन काभानी र थियागो सिल्वाले क्लब छोड्ने भएका छन्।

प्रकाशित
आइतबार, जेठ ३२, २०७७  १७:५७

तेक्वान्दो खेलाडीलाई आठ लाख सहयोग

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैरनाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको...