शनिबार, चैत ७, २०८२

एन्थोनी मार्सलको ह्याट्रिकसँगै म्यन्चेटर युनाइटेडको जित

बिहीबार, असार ११, २०७७
एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडका एन्थोनी मार्सलले ह्याट्रिक गरेका छन्। उनले शेफिल्ड युनाईटेडविरुद्ध घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक गरे।

लिभरपुल ईपीएलको उपाधिभन्दा २ अंक टाढा

बिहीबार, असार ११, २०७७
एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लिभरपुललाई लिग विजेता बन्न २ अंक आवश्यक छ। गएरातिको खेलमा क्रिस्टल प्यालेसलाई हराएसँगै उसलाई विजेता बन्न २ अंक चाहिएको हो।

रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

बिहीबार, असार ११, २०७७
एजेन्सी– स्पेनिस जायन्ट रियल मड्रिड फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी शाहीलाई

टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी शाहीलाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ। उनलाई राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सो पदको जिम्मेवारी दिएका हुन्।
क्यारेबियन प्रिमियर लिगमा सन्दीपको मूल्य एक करोड

क्यारेबियन प्रिमियर लिगमा सन्दीपको मूल्य एक करोड

काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले करिब एक करोड ८ लाख ५० हजार मूल्यसँगै ड्राफ्टमा नाम दर्ता गराएका छन्। सीपीएलमा नाम दर्ता गराउने उनी एकमात्र नेपाली...
बार्सिलोनाको संघर्षपूर्ण जित, रियलसँग शीर्षस्थानको प्रतिस्पर्धा

बार्सिलोनाको संघर्षपूर्ण जित, रियलसँग शीर्षस्थानको प्रतिस्पर्धा

एजेन्सी– स्पोनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। बार्सिलोनाको क्याम्प नाउ रंशगालामा सम्पन्न खेलमा पाहुना टोली १–० को झिनो गोलअन्तरले पराजित भयो।
जिल्ला फुटबल संघ र क्लबलाई एन्फाले दियो १८ लाख राहत

जिल्ला फुटबल संघ र क्लबलाई एन्फाले दियो १८ लाख राहत

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले जिल्ला फुटबल संघ (डीएफए) र क्लबहरुलाई १८ लाख ७५ हजार सहयोग गरेको छ। कोरोना महामारीका कारण आर्थिक समस्या भोगिरहेका क्लब र संघलाई एन्फाले यो राहत...
प्रकाशित
बुधबार, असार १०, २०७७  ०६:४९

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। लेभान्टेको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलेटिकोले १-० को जित निकालेको हो।

प्रकाशित
मंगलबार, असार ९, २०७७  १८:५१

टेनिस स्टार जोकोविचलाई कोरोना संक्रमण

एजेन्सी– सर्वियाका टेनिस स्टार नोभाक जोकोविच र उनकी श्रीमती जेलेनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित
मंगलबार, असार ९, २०७७  १७:३०

आर्सनलका खेलाडीले आक्रोश नियन्त्रण गर्नुपर्छ : प्रशिक्षक आर्टेटा

आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले खेलाडीले भावना र आक्रोश नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित
मंगलबार, असार ९, २०७७  १६:०१

कोरोना परीक्षण गरी अभ्यास सुरु गर्नुपर्छ : सदस्य सचिव सिलवाल

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भिडियो कन्फ्रेन्स मार्फत् शुभकामना आदानप्रदान गरेको छ।

प्रकाशित
मंगलबार, असार ९, २०७७  १४:४५

आज ओलम्पिक दिवस, विश्वमा सबैभन्दा ठूलो डिजिटल शारीरिक अभ्यास गरिँदै

ओलम्पिक दिवसको दिन विश्वमा सबैभन्दा ठूलो २४ घण्टा डिजिटल ओलम्पिक वर्कआउट (शारीरिक अभ्यास)को आयोजना गरिएको छ।

प्रकाशित
मंगलबार, असार ९, २०७७  १२:०७

महिला जिमन्यास्ट : ओलम्पिक स्थगनका अनेक अप्ठ्यारा

पुरुषको तुलनामा महिला ओलम्पिक जिमन्यास्टहरुले युवा अवस्थामै प्रतिस्पर्धा गर्छन्। उनीहरुको शीर्षमा पर्ने अवसर पनि धेरै जटिल हुन्छ।

प्रकाशित
मंगलबार, असार ९, २०७७  ०८:३०

इंग्ल्यान्ड जान तयार पाकिस्तानका तीन खेलाडी कोरोना संक्रमित

इंग्ल्यान्ड भ्रमणका लागि तयारी गरेका तीन पाकिस्तानी क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरु आउँदो जुलाईमा इंग्ल्यान्ड जाने तयारीमा थिए।

प्रकाशित
मंगलबार, असार ९, २०७७  ०७:४४

लिभरपुलको उपाधि यात्रामा धक्का दिँदै म्यान्चेस्टर सिटी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले घरेलु मैदान इतिहाड रंगशालामा पाहुना टोली बर्नलीविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।

प्रकाशित
मंगलबार, असार ९, २०७७  ०७:१३

रोनाल्डो र डेबलाको गोलमा युभेन्टस विजयी

एजेन्सी– कोरोना महामारीपछि हालसालै मैदान फर्किएको इटालियन सिरी एको गएराति सम्पन्न खेलमा युभेन्टस विजयी भएको छ। बोलोग्नाको घरेलु मैदान रेनातो डलारा रंगशालामा भएको खेलमा लिग लिडर युभेन्टस २–० गोलले विजयी...

प्रकाशित
सोमबार, असार ८, २०७७  १३:२१

‘बाइकट चाइना’ अभियानले भारतमा खेल सामग्रीको समस्या हुनसक्ने

एजेन्सी– भारतमा चीनविरुद्ध ‘बाइकट चाइना’ को आवाज मुखर भएर आइरहेको छ। यसका कारण भारतीय खेलाडी र खेल उद्योग नै समस्यामा पर्ने बताइएको छ।

प्रकाशित
सोमबार, असार ८, २०७७  ११:३९

आईपीएल खेल्न नपाएपछि बीमा कम्पनीसँग डेढ करोड मागदाबी

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्।

प्रकाशित
सोमबार, असार ८, २०७७  ०८:०५

बराबरीमै रोकियो लिभरपुल, चेल्सीको पुनरागमन जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। उसको बराबरीसँगै उपाधि यात्रा लम्बिएको छ।