शनिबार, चैत ७, २०८२

सिटीले लिभरपुललाई गार्ड अफ अनर दिन्छ : ग्वार्डिओला

आइतबार, असार १४, २०७७
इङ्ग्लिस प्रिमियर लिग विजेता लिभरपुलले ‘गार्ड अफ अनर’ पाउने भएको छ।

म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा

आइतबार, असार १४, २०७७
प्रिमियर लिगको सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ।

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, उपाधि जोगाउन सकस

आइतबार, असार १४, २०७७
बार्सिलोनोको यो २ अंक लिग विजयका लागि बाधक बन्न सक्ने सम्भावना छ । शीर्षस्थाका लागि रियल मड्रिडसँग तिव्र प्रतिस्पर्धा रहेको समयमा उसको यो बराबरी बाधा बन्न सक्ने छ।

सकियो बुन्डेसलिगाको सिजनः डर्टमुन्डको लज्जास्पद हार

सकियो बुन्डेसलिगाको सिजनः डर्टमुन्डको लज्जास्पद हार

बुन्डेसलिगा अन्तर्गत शनिबार साँझ सम्पन्न अन्तिम चरणको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले होफेनहाइमसँग लज्जास्पद हार व्यहोरेको छ।
प्रदेश सांसदद्वारा खेलकुद सामग्री हस्तान्तरण

प्रदेश सांसदद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर– प्रदेश १ सांसद यशोदा अधिकारीले विराटनगरको एक क्वललाई खेल सामग्री हस्तान्तरण गरेकी छिन् । विराटनगर–११ विराट बुद्ध स्पोर्टिङ क्लबलाई शनिबार एक खेलकुद सामग्री प्रदान गरिएको हो ।
बुन्डेसलिगामा बायर्नको सुखद अन्त्य

बुन्डेसलिगामा बायर्नको सुखद अन्त्य

बुन्डेसलिगामा दुई खेलअगावै लिग विजेता बनेको बायर्न म्युनिकले अन्तिम खेलमा सानदार जित निकालेको छ। बायर्नले वुल्भ्सबर्गको मैदानमा घरेलु टिमलाई ४–० गोलअन्तरले हराउँदै लिगको सुखद अन्त्य गरेको हो।
आजबाट बुन्डेसलिगा सकिँदै

आजबाट बुन्डेसलिगा सकिँदै

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत आज साँझ अन्तिम चरणका सम्पूर्ण खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ सवा ७ बजे लिगका अन्तिम चरणका सबै खेल हुनेछन्।
इलामको सूर्योदयमा क्रिकेट मैदान बन्दै

इलामको सूर्योदयमा क्रिकेट मैदान बन्दै

पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
प्रकाशित
शनिबार, असार १३, २०७७  १४:१९

राखेपका पूर्वसदस्यसचिव सिंहको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ।

प्रकाशित
शनिबार, असार १३, २०७७  १२:५३

ठूलो क्लबका फाइदा र बेफाइदा

मड्रिडलाई हराउन सानो साहसले पुग्ने अवस्था छैन। जिनेदिन जिदानेको टिम दुवै डिबक्समा उत्तिकै बलियो र विश्वस्त देखिन्छ। तर, बार्सिलोनाको टिम मड्रिडजस्तो देखिँदैन। यसको फाइदा मड्रिडलाई हुने देखिन्छ।

प्रकाशित
शनिबार, असार १३, २०७७  ०७:५०

युभेन्टसको जितमा रोनाल्डोको १ गोल २ एसिस्ट

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत अंक तालिकामा शीर्ष स्थानको युभेन्टसले रेलिगेसन जोनको लिसेलाई हराउँदै दोस्रो स्थानको लाजियोसँग ७ अंकको दूरी बनाएको छ।

प्रकाशित
शुक्रबार, असार १२, २०७७  १७:०३

दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा नेपाली खेलाडी भाग लिँदै

काठमाडौं– मलेसियामा हुने ओपन अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो स्पोर्टस् च्यालेन्ज र अमेरिका हुने एक प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीले भाग लिने भएका छन्।

प्रकाशित
शुक्रबार, असार १२, २०७७  ०८:२७

योर्गेन क्लोप : ग्लाटनको सानो गाउँदेखि लिभरपुलसम्म

जिन हास अझैसम्म त्यो समय सम्झन्छन्, जतिबेला उनले आफ्नो स्कुले साथी योर्गेन क्लोपमा फुटबल प्रशिक्षकको जस्तो चतुर्‍याइँपूर्ण गुण देखेका थिए।

प्रकाशित
शुक्रबार, असार १२, २०७७  ०७:१३

२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने

एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई पछि पार्दै आगामी महिला विश्वकप आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डमा गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्वीकृति प्रदान गरेको छ।

प्रकाशित
शुक्रबार, असार १२, २०७७  ०६:२९

हारसँगै ईपीएलको उपाधि होडबाट बाहिरियो म्यान्चेस्टर सिटी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हार बेहोरेसँगै म्यान्चेस्टर सिटी उपाधि होडबाट बाहिरिएको छ।

प्रकाशित
शुक्रबार, असार १२, २०७७  ०६:०३

प्रिमियर लिगको उपाधि लिभरपुललाई

अब सिटीले बाँकी सबै खेल जितेमा पनि ८४ अंक मात्र हुनेछ। यही गणितका आधारमा ७ खेल अगावै लिभरपुलले प्रिमियर लिग जितेको हो।

प्रकाशित
बिहीबार, असार ११, २०७७  १८:०२

प्रकाशित
बिहीबार, असार ११, २०७७  १६:४१

फुटसल सुचारु गर्न व्यवसायीको माग, सुरक्षा सतर्कता अपनाउने प्रतिवद्धता

नेपाल फुटसल व्यवसायी संघले देशभरका फुटसल सञ्चालन गर्न माग गरेको छ।

प्रकाशित
बिहीबार, असार ११, २०७७  १२:५७

लकडाउनमा खेल : चिन्ता म्याच फिक्सिङको

अहिले विश्व खेलकुदमा म्याच फिक्सिङको जोखिम उच्च रहेको जानकारहरुले बताएका छन्। आर्थिक समस्याका कारण खेलकुद क्षेत्रमा रहेको खेलविद्को तर्क छ।

प्रकाशित
बिहीबार, असार ११, २०७७  ०८:५७

अग्रता जोगाउन नसक्दा एटलान्टासँग हार्‍यो लाजियो, रोमाको संघर्षपूर्ण जित

जितका लागि रोबिन गोसेन्स, रुसियन मलिनोभ्स्की र जोस लुइस पलोमिनोले गोल गरे। उनीहरुले क्रमशः ३८, ६६ र ८० मिनेटमा गोल गरेपछि एटलान्टाको जित सुनिश्चित भयो।