शनिबार, चैत ७, २०८२

नर्विर्चमाथि आर्सनलको सानदार जित

बिहीबार, असार १८, २०७७
घरेलु टिम आर्सनलले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा पाहुना टोली नर्विचमाथि सानदार जित निकालेको छ। इमिरेट्स रंगशालामा बुधबार राति सम्पन्न खेलमा आर्सनलले ४–० को सानदार जित निकालेको हो।

पुनः सुरु भएको खेलमा चेल्सी पहिलो पटक पराजित

बिहीबार, असार १८, २०७७
इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली वेस्टहामसँग ३–२ गोल अन्तरले पराजय भोगेको छ। कोरोना महामारीपछि लगातार जित निकालेको चेल्सीले लन्डन रंगशालाको प्रतिस्पर्धात्मक खेलमा भने जित...

सैन्य क्याम्प राखिएको वर्षाैंपछि सोमालियामा बन्यो रंगशाला

बुधबार, असार १७, २०७७
सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह मोहम्मदले पुनर्निर्माण सम्पन्न भएको रंगशाला मंगलबार (हिजो) उद्घाटन गरे। रंगशाला ‘रंगशाला’ बन्नुअघि अल–शबाब र पछि अफ्रिकन युनियन शान्ति सेनाको क्याम्प थियो।

साने सिटीमा नरहने

साने सिटीमा नरहने

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्।
युभेन्टसलाई चार अंकको अग्रता

युभेन्टसलाई चार अंकको अग्रता

इटालियन सिरी एमा साविक विजेता युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि ४ अंकको अग्रता बनाएको छ।
युनाइटेडको जितमा फर्नान्डेसको २ गोल

युनाइटेडको जितमा फर्नान्डेसको २ गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि ३–० गोलको सानदार जित निकालेको छ।
बार्सिलोना बाराबरीमै रोकिँदा मेस्सीको ७०० गोल पूरा

बार्सिलोना बाराबरीमै रोकिँदा मेस्सीको ७०० गोल पूरा

ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले लगातार दोस्रो बराबरी खेलेको हो।
भ्यालेन्सियाका प्रशिक्षक अल्बर्ट बर्खास्त

भ्यालेन्सियाका प्रशिक्षक अल्बर्ट बर्खास्त

भ्यालेन्सियाले क्लबका प्रमुख प्रशिक्षक अल्बर्ट सेलाडेसलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको छ।
प्रकाशित
मंगलबार, असार १६, २०७७  १५:४०

इङ्लिस क्लबले ‘बेम’ प्रशिक्षकको संख्या बढाउने

इङ्लिस प्रिमियर लिग, फुटबल लिग (ईएफएल) र प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) ले अश्वेत, एसियन र अल्पसंख्यक जाति समुदाय (ब्ल्याक, एसियन एण्ड माइनोरिटी एथ्निक, बेम) प्रशिक्षकको दायरा बढाउने भएको छ।

प्रकाशित
मंगलबार, असार १६, २०७७  ११:४८

चार वटा साफ च्याम्पियनसिप स्थगित

दक्षिण एसियाली फुटबल एसोसिएसन(साफ)ले यस वर्ष हुन लागेका चार वटा साफ च्याम्पियनसिप स्थगित गरेको छ।

प्रकाशित
मंगलबार, असार १६, २०७७  ०९:१३

बार्सिलोनाले आर्थरसँग साट्यो युभेन्टसका पेजेनिक

एजेन्सी– ब्राजिलियन मिडफिल्डर आर्थर मेलो इटालियन क्लब युभेन्टसमा अनुबन्धन भएका छन्। दुई सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका आर्थर अब इटाली जाने भएका हुन्।

प्रकाशित
मंगलबार, असार १६, २०७७  ०८:३२

ईपीएलमा बर्नलीको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीले संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
सोमबार, असार १५, २०७७  १८:५६

नितिन बने आईसीसी एलिट प्यानलमा कम उमेरका अम्पायर

एजेन्सी– ३६ वर्षे अम्पायर नितिन मेनन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अम्पायर एलिटको सबैभन्दा कान्छा सदस्य बनेका छन्।

प्रकाशित
सोमबार, असार १५, २०७७  १६:५०

उत्सव मनाउन पर्खनुपर्छ : योर्गेन क्लोप

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) विजेता लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उपाधि उत्सव मनाउन उचित समय पर्खनुपर्ने बताएका छन्। उनले सबै मिलेर उत्सव मनाउन अझै केही समय कुनुपर्ने बताए।

प्रकाशित
सोमबार, असार १५, २०७७  १५:३९

‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न आईसीसीले दियो मान्यता

आउँदो जुलाई ८ बाट इंग्ल्यान्डमा हुने क्रिकेटमा पाहुना टोली वेस्ट इन्डिजले ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न पाउने भएको छ।

प्रकाशित
सोमबार, असार १५, २०७७  १३:१०

क्यानका चार समितिमा सदस्य नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न चार समितिमा सदस्य नियुक्त गरेको छ।

प्रकाशित
सोमबार, असार १५, २०७७  ०८:१४

सिरी ए मा इन्टर मिलानको संघर्षपूर्ण जित

एजेन्सी – सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले पार्मामाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको छ। पार्माको इनियो टादिनी रंगशालामा घरेलु टिमलाई हराउँदै इन्टरले जित निकालेको हो।

प्रकाशित
सोमबार, असार १५, २०७७  ०७:३८

रियल मड्रिडको जितका लागि कासिमेरोको निर्णायक गोल

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियलम मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित
सोमबार, असार १५, २०७७  ०७:१३

आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा

एजेन्सी– इंग्ल्यान्डको पुरानो फुटबल प्रतियोगिता एफए कपमा यो सिजनको क्वार्टरफाइनलका खेल सकिएका छन्। कपको गएराति सम्पन्न अन्तिम तीन खेलबाट जितका साथ आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित
आइतबार, असार १४, २०७७  १५:०६

पाकिस्तानका ६ खेलाडीको कोरोनाको दोस्रो रिपोर्ट नेगेटिभ, २० खेलाडी इंग्ल्यान्ड प्रस्थान

इंग्ल्यान्ड भ्रमणको सिलसिलामा रहेका पाकिस्तानका १० खेलाडीमध्ये ६ जनाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। अब पाकिस्तानको २० सदस्यीय क्रिकेट टिम आइतबार (आज) इंग्ल्यान्ड पुग्ने छ।