सोमबार, असार २९, २०८३

१ भदौदेखि फुटबल प्रशिक्षण सुरू गर्न सकिने

१ भदौदेखि फुटबल प्रशिक्षण सुरु गर्न सकिने भएको छ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

काठमाडौं– १ भदौदेखि फुटबल प्रशिक्षण सुरु गर्न सकिने भएको छ।

मन्त्रिपरिषदको बैठकले राष्ट्रिय टोलीका साथै अन्तर्राष्ट्रियस्तरका खेलको प्रशिक्षण सुरू गर्न सकिने निर्णय गरेको हो।

फुटबल प्रशिक्षण सुरू हुने भए पनि समूहमा खेलिने खेलका साथै स्विमिङ खुला गर्ने निर्णय भएको छैन।

११ चैतमा सुरू भएको लकडाउन ७ साउनदेखि खुल्ने निर्णय भए पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध कायम छ।

गत फागुनको अन्तिम साता राष्ट्रिय खेलकुद परिषदले खेलकुद गतिविधि रोक्न निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको थियो।

प्रकाशित: Jul 21, 2020| 22:27 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।