बिहीबार, चैत ५, २०८२

टी-ट्वान्टी विश्वकप अर्को वर्षलाई सर्‍यो

अस्ट्रेलियामा आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।
 |  मंगलबार, साउन ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ६, २०७७

अस्ट्रेलियामा आयोजना हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ ।

National life

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी अक्टोबर-नोभेम्बरमा तय भएको विश्वकप सारिएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सोमबार बसेको बैठकले कोरोना भाइरस महामारीका कारण विश्वकप सार्नुपरेको जनाएको छ । अब टी-ट्वान्टी विश्वकप सन् २०२१ मा अक्टोबर-नोभेम्बरमा हुने आईसीसीले जनाएको छ।

२०२१ मा हुने भनिएको टी-ट्वान्टी विश्वकप भने २०२२ को अक्टोबर-नोभेम्बरमा हुनेछ। त्यसैगरी आईसीसी एकदिवसिय विश्वकप २०२३ मा हुनेछ।

प्रकाशित: Jul 21, 2020| 06:09 मंगलबार, साउन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।