काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्ध भएका छन्। उनलाई प्रिमियर क्लब इभर्टनले २० मिलियन पाउन्डमा अुनबन्ध गरेको हो।
अमेरिकी टेनिस खेलाडी जेनिफिर ब्राडी पहिलोपटक यूएस ओपनको क्वार्टरफाइनलमा पुगेकी छन्। उनले २०१६ को विजेता एजेलिक केर्बरलाई सोझो सेटमा हराउँदै फाइनल पुगेकी हुन्।
काठमाडौं– नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको खेलमा अष्ट्रियाले घरेलु टिम नर्वेलाई २–१ गोल अन्तरले हराएको छ। नर्वेलाई हराएर तीन अंक जोडेको पाहुना टिम अष्ट्रिया लिग बी अन्तर्गतको समूह...