बुधबार, चैत ४, २०८२

आईपीएल-२०२० बाट स्टार बन्न सक्छन् यी चार खेलाडी

सोमबार, असोज ५, २०७७
विश्वकै उत्कृष्ट र महँगो फ्रेन्चाइज लिग आईपीएलमा सहभागी बन्न पाउनु खेलाडीका लागि ठूलो उपलब्धि हुँदै हो। किनभने यसमा विश्वभरका उत्कृष्ट खेलाडी सहभागी बन्छन्।

आईपीएल २०२० : सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

आइतबार, असोज ४, २०७७
मोहम्मद शमीले एक वाइड फ्याँके र त्यसपछि ऋषभ पन्तले दुई रन दौडेर टिमलाई जित दिलाए।

साउथह्याम्टनविरुद्ध सनको ह्याट्रिक, टोटेनहमको सानदार जित

आइतबार, असोज ४, २०७७
इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा टोटेनहमले साउथह्याम्टनविरुद्ध सानदार जित निकालेको छ।

एम्बाप्पे खेलमा फर्किएसँगै पीएसजी जितको लयमा

एम्बाप्पे खेलमा फर्किएसँगै पीएसजी जितको लयमा

फ्रेन्च लिग वानका सुरुवाती दुई खेलमा पराजय भोगेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेनले आइतबार साँझ दोस्रो जित निकालेको छ।
इटालियन ‘सिरी ए’ मा नापोलीको सुखद सुरुवात

इटालियन ‘सिरी ए’ मा नापोलीको सुखद सुरुवात

इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा नापोलीले पार्मालाई हराउँदै सुखद सुरुवात गरेको छ।
राष्ट्रिय प्रतिभा पुरस्कार र सम्मानको लागि आवेदन माग

राष्ट्रिय प्रतिभा पुरस्कार र सम्मानको लागि आवेदन माग

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मानका लागि आवेदन पेस गर्न अनुरोध गरेको छ।
उत्साहित र जितको भोको छु : ग्यारेथ बेल

उत्साहित र जितको भोको छु : ग्यारेथ बेल

इंग्लिस प्रिमियर क्लब टोटेनहम हट्सपरले वेल्सम्यान ग्यारेथ बेललाई पुनः अनुबन्ध गरेको छ। इंग्लिस क्लबले ३१ वर्षे बेललाई लोनमा इंग्ल्यान्ड फर्काएको हो।
पहिलो खेलमै म्यान्चेस्टर युनाइटेड पराजित

पहिलो खेलमै म्यान्चेस्टर युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भएको छ।
प्रकाशित
आइतबार, असोज ४, २०७७  ०१:१६

प्रकाशित
आइतबार, असोज ४, २०७७  ००:४७

साविक विजेता मुम्बईलाई हराउँदै पहिलो खेलमा चेन्नई विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता मुम्बईलाई हराउँदै चेन्नई सुपर किंग्स विजयी भएको छ। यूएईको अवुधावीमा सम्पन्न खेलमा चेन्नईले ५ विकेटको जित निकालेको हो।

प्रकाशित
शनिबार, असोज ३, २०७७  ०२:००

साल्केको पोस्टमा बायर्नको आठ गोल

शुक्रबार रातिबाट सुरु भएको बुन्डेसलिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध सानदार जित निकालेको छ।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  १२:४७

बुन्डेसलिगा सुरु : पहिलो खेलमा बायर्न र साल्के भिड्दै

जर्मनीको शीर्ष लिग बुन्डेसलिगा आज (शुक्रबार) बाट सुरु हुँदैछ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले साल्केसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित
शुक्रबार, असोज २, २०७७  ०८:२५

ओशाकाले फ्रेन्च ओपन नखेल्ने

काठमाडौं– सिनसिनाटी ओपन र यूएस ओपनका क्रममा चोट लागेकी नाओमी ओशाकाले फ्रेन्च ओपनमा सहभागी नहुने बताएकी छन्।

प्रकाशित
बिहीबार, असोज १, २०७७  १९:१५

सागमा १५ पदक दिलाएका बक्सिङ प्रशिक्षक रहिमुभको बिदाइ

नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीबार बिदाइ गरेको छ।

प्रकाशित
बिहीबार, असोज १, २०७७  १७:३५

टोटेनहममा अनुबन्ध हुन बेल इङ्ल्याण्ड फर्किने तयारीमा

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल इङ्ल्याण्ड फर्किने तयारीमा जुटेका छन्। उनी भोलि (शुक्रबार) इङ्ल्याण्ड फर्किने तयारीमा रहेको बीबीसीले जनाएको छ।

प्रकाशित
बिहीबार, असोज १, २०७७  १३:०७

नेयमारलाई दुई खेलमा प्रतिबन्ध

काठमाडौं– ब्रजिलियन फुटबल फरवार्ड नेयमार जुनियरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित
बिहीबार, असोज १, २०७७  ०८:००

पाहुना टिम अस्ट्रेलियाको जित: म्याक्सवेल र क्यारीको रोमाञ्जक पार्टनरसिप

अस्ट्रेलिया–इंग्ल्यान्ड एक दिवसीय सिरिजको तेस्रो खेलमा पाहुना टिम अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले २१२ रनको पार्टनरसिप गर्दै आयोजक इंग्ल्यान्डलाई ३ विकेटले हराएका छन् ।

प्रकाशित
बिहीबार, असोज १, २०७७  ०६:५३

तेस्रो खेलमा पीएसजीको पहिलो जित

सुरुवाती दुई खेलमा लगातार हार बेहोरेको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग १ को तेस्रो खेलमा जित निकालेको छ ।

प्रकाशित
बुधबार, भदौ ३१, २०७७  १९:४५

मैत्रीपूर्ण खेलका लागि ३ देशको प्रस्ताव आएपछि अभ्यास खुलाउन एन्फाको माग

मैत्रीपूर्ण खेलका लागि नेपाललाई तीन देशको प्रस्ताव आएको छ।

प्रकाशित
बुधबार, भदौ ३१, २०७७  १७:२५

इंग्ल्यान्ड–अष्ट्रेलिया सिरिजको निर्णायक खेल आज

जारी इंग्ल्यान्ड–अष्ट्रेलिया एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आज तेस्रो तथा निर्णायक खेल हुँदैछ।