इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा बुधबार राति सम्पन्न खेलमा चेल्सीले ६–० गोलको सानदार जित निकालेको छ। उसले च्याम्पियनसिप टिम बर्नस्लीविरुद्ध सानदार जित निकालेको हो।
अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथको टिम राजस्थानलाई महेन्द्रसिंह धोनीको टिम चेन्नईसँग पछिल्लो पाँचमध्ये पराजय भोगेको चार खेलको बदला लिने अवसर पनि छ।
विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेको खेलाडी नोभाव जोकोविचले सर्वाधिक ३८ पटक मास्टर टाइटल जितेका छन्। उनले इटालियन ओलमा डियागो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको टाइटल जितेका हुन्।
इंग्लिस प्रिमियर लिग(ईपीएल)मा प्रशिक्षक पेप ग्वार्डिओलोका टिम म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ। वुभ्स्को मोलिनेक्स रंगशालामा सम्पन्न खेलमा सिटीले घरेलु टिमलाई ३–१ गोलअन्तरले हराएको हो।
काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले चेल्सीलाई हराएको छ। पहिलो हाफबाटै दबाबमा रहेको चेल्सीले घरेलु मैदान स्टामफर्ड ब्रिजमा २–० गोलअन्तरको हार बेहोरेको हो।
आईपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल र किंग्स इलेवेन पञ्जावले बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टिमले निर्धारित सम्पूर्ण ओभर खेल्दै ८ विकेटको क्षतिमा १५७ रन बनाएर १–१ अंक...