आइतबार, असार २८, २०८३

स्विट्जरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

यूईएफए नेसन्स कप अन्तर्गत शनिबार राति सम्पन्न खेलमा  स्पेनले स्विट्जरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- यूईएफए नेसन्स कप अन्तर्गत शनिबार राति सम्पन्न खेलमा  स्पेनले स्विट्जरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको छ।

स्पेनका माइकल ओयरसवालले निर्णयक गोल गरेपछि स्पेनले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

मड्रिडको अल्फ्रेदो डि स्टिेफेनो रंगशालामा सम्पन्न खेलमा मेरिनोले दिएको पास सदुपयोग गर्दै ओयरसवालले सुरुवाती अग्रता बनाएका थिए। तर अन्य गोल बन्न नसक्दा स्पेनले एक गोलको अग्रतासँगै खेल जितेको हो।

लिग ए को समूह ४ मा रहेको स्पेन तीन खेलमा दुई जित र खेल बराबरी खेल्दै शीर्षस्थानमा छ। भने स्विट्जरल्यान्ड एक बराबरीका साथ समूहको पुछारमा छ।

त्यस्तै, शनिबारराति सम्पन्न खेलमा एन्डोराले माल्टासँग गोलरहित बराबरी खेलेको छ।
 

प्रकाशित: Oct 11, 2020| 00:55 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।