मंगलबार, चैत ३, २०८२

डर्टमुन्डको जितमा हाल्यान्डको अर्को रेकर्ड

बिहीबार, कात्तिक २०, २०७७
११ खेलमा १४ गोल गर्दै नेर्वेजियन स्टार इर्लिङ ब्रुट हाल्यान्डले च्याम्पियन्स लिगका अर्को रेकर्ड बनाएका छन्।

युभेन्टसको सानदार जित

बिहीबार, कात्तिक २०, २०७७

मेस्सी र पिककाे गोलमा बार्सिलोनाको जित

बिहीबार, कात्तिक २०, २०७७
च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा बार्सिलोनले संघर्षपूर्ण जित निकालेको छ। 

च्याम्पियन्स लिग : एकै समूहका म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

च्याम्पियन्स लिग : एकै समूहका म्यानचेस्टर युनाइटेड र पीएसजी पराजित

लिगमा पहिलो जितसहित बसाक्सेरले तीन अंक जोडेको छ भने पराजित युनाइटेड ६ अंकका साथ समूह एचको शीर्षस्थानमा छ।
बंगलादेश जाने राष्ट्रिय फुटबल टिमको बिदाइ

बंगलादेश जाने राष्ट्रिय फुटबल टिमको बिदाइ

एक साताको अभ्यासपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीको बिदाइ गरेको छ। 
यी हुन् च्याम्पियन्स लिगका शीर्ष १० गोलकर्ता

यी हुन् च्याम्पियन्स लिगका शीर्ष १० गोलकर्ता

युरोपको घरेलु छनोट र क्वालिफायरबाट लिगमा पुग्न जति कठिन छ, च्याम्पियन्स लिगमा गोल गर्न पनि त्यतिकै चुनौती छ।
जोटाको ह्याट्रिकसँगै एटलान्टाको पोस्टमा लिभरपुलको ५ गोल

जोटाको ह्याट्रिकसँगै एटलान्टाको पोस्टमा लिभरपुलको ५ गोल

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा इटालियन क्लब एटलान्टाविरुद्ध सानदार जित निकालेको छ। 
प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ०१:०१

लेवान्डोस्कीको दुई गोलसँगै बायर्नको सानदार जित

साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिगमा अष्ट्रियन टिम आरबी साल्ज्बर्ग माथि सानदार जित निकालेको छ। 

प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ००:४७

च्याम्पियन्स लिग : घरेलु मैदानमा रियललाई सिजनको पहिलो जित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल मड्रिडले जित निकालेको छ।

प्रकाशित
बुधबार, कात्तिक १९, २०७७  ००:२२

कोलकातालाई पछि पार्दै हैदराबाद आईपीएलको इलिमिनेटरमा

इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद प्रतियोगिताको इलिमिनेटर राउन्डमा प्रवेश गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ०९:१२

आईपीएल लिग चरणको आज अन्तिम खेल : शान्त मुम्बई, छटपटीमा हैदराबाद

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणमा आज अन्तिम तथा ५६ औं खेल हुँदैछ।

प्रकाशित
मंगलबार, कात्तिक १८, २०७७  ००:१६

हारको शृंखला तोड्दै दिल्ली आईपीएलको क्वालिफायरमा

मंगलबारको लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग खेल्दैछ।

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  ०८:०३

आईपीएलमा प्लेअफ खेल्ने दोस्रो टिमको टुंगो आजको खेलबाट

आजको खेलमा प्रतिस्पर्धा गर्ने दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ भने बैंगलोर दोस्रो स्थानमा छ।

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  ०२:४०

ग्यारेथको निर्णायक गोलमा टोटनहमको जित

ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  ००:१९

पेनाल्टी गोलमा युनाइटेडविरुद्ध आर्सनलको जित

काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनलले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।

प्रकाशित
सोमबार, कात्तिक १७, २०७७  ००:०२

रोनाल्डो मैदान फर्किएपछि युभेन्टसको सानदार जित

काठमाडौं– इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टसले सानदार जित निकालेको छ। स्पेजियाको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम युभेन्टसले ४–१ गोलको जित निकालेको हो।

प्रकाशित
आइतबार, कात्तिक १६, २०७७  २३:४२

ईपीएलमा दोस्रो स्थानको एभर्टनको दोस्रो हार

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एभर्टनले दोस्रो हार बेहोरेको छ।

प्रकाशित
आइतबार, कात्तिक १६, २०७७  १७:५३

कोलकातासँग राजस्थान ६० रनले पराजित

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कोलकाताले राजस्थानलाई ६० रनले हराएको हो।

प्रकाशित
आइतबार, कात्तिक १६, २०७७  १३:४५

आईपीएलबाट बाहिरियो पञ्जाब

अन्तिम खेलसम्म प्लेअफको दाबेदार रहेको किंग्स इलाभेन पञ्जाब चेन्नई सुपर किंग्ससँग हार बेहोर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ।