मंगलबार, चैत ३, २०८२

आईपीएलमा अब निर्णायक प्रतिस्पर्धा

आइतबार, कात्तिक १६, २०७७
आईपीएलका ५२ खेल सकिँदा पनि प्लेअफ खेल्ने टिमको टुंगो लागेको छैन। 

पीएसजीको जितमा एम्बाप्पेको गोल

आइतबार, कात्तिक १६, २०७७
 फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेविरुद्ध सहज जित निकालेको छ। 

बुन्डेलिगामा बायर्न र डर्टमुन्डको सहज जित

आइतबार, कात्तिक १६, २०७७
मट्स ह्युमेल्सको दुई गोलमा बोरुसिया डर्टमुन्डले बुन्डेलिगामा सहज जित निकालेको छ। 

प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

प्रिमियर लिगमा चेल्सी र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल)को खेलमा चेल्सीले बर्नलीविरुद्ध सहज जित निकालेको छ भने लिभरपुलले वेस्ट हामलाई पराजित गरेकाे छ ।
फेरि बराबरीमा रोकियो बार्सिलोना

फेरि बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेससँग बराबरी खेलेको छ।
आईपीएल प्लेअफमा हैदराबादको दाबेदारी बलियो

आईपीएल प्लेअफमा हैदराबादको दाबेदारी बलियो

जितसहित हैदराबाद अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।
म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

इङ्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।
बेन्जेमाकाे गोलमा रियल मड्रिडको सहज जित

बेन्जेमाकाे गोलमा रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगको शनिबार राति सम्पन्न खेलमा रियल मड्रिडले ह्वेस्काविरुद्ध सहज जित निकालेको छ।
प्रकाशित
शनिबार, कात्तिक १५, २०७७  १३:४५

एक खेल जिते प्लेअफमा पुग्ने अवस्थामा रहेको दिल्लीको लगतार चौथो हार

तीन खेल हारेर प्लेअफमा कमजोर बन्दै गएको दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिग अन्तर्गत आज (शनिबार) सम्पन्न खेलमा ९ विकेटले पराजित भएको छ।

प्रकाशित
शनिबार, कात्तिक १५, २०७७  ०९:३५

सन्दीपसहित आईपीएलका ४३ खेलाडी बेञ्चमै

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा।

प्रकाशित
शनिबार, कात्तिक १५, २०७७  ०९:०५

९९ रन बनाएर आउट हुँदा ब्याट फालेका गेललाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा नियमविपरित काम गरेको भन्दै आईपीएलले ब्याट्स्मेन क्रिस गेललाई कारबाही गरेको छ।

प्रकाशित
शनिबार, कात्तिक १५, २०७७  ०८:१२

दिल्ली र बैंगलोरको नजर प्लेअफमा, हैदराबाद पनि शीर्ष चारको दाउमा

दिल्ली आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ भने मुम्बई शीर्षस्थानमा राम्रो पकड बनाउन चाहन्छ।

प्रकाशित
शनिबार, कात्तिक १५, २०७७  ०१:०२

पञ्जाबलाई हराउँदै राजस्थान प्लेअफको यात्रामा कायमै

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। अबुधाबीमा सम्पन्न खेलमा रोयल्सले किंग्स इलेवेन पाञ्जाबमाथि ७ विकेटको जित निकालेको हो।

प्रकाशित
शुक्रबार, कात्तिक १४, २०७७  १३:४०

सहिद रंगशालामा मंसिरभित्र फ्लड लाइट जडान हुने 

सहिद रंगशाला विराटनगरमा आगामी मंसिरभित्रमा फ्लड लाइट जडान सकिने भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक १४, २०७७  १०:५८

प्लेअफका लागि राजस्थानलाई अन्तिम अवसर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज शुक्रबार राति पौने ८ बजे ५० औं खेल हुँदैछ।

प्रकाशित
शुक्रबार, कात्तिक १४, २०७७  ०२:०६

आर्सनलको सहज जित, टोटेनहमको पहिलो हार

प्रिमियर क्लब आर्सनलले युरोपा लिगमा लगातार दोस्रो जित निकालेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक १४, २०७७  ०१:५३

युरोपा लिगमा मिलान र नापोलीको जित

यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले सहज जित निकालेको छ। 

प्रकाशित
शुक्रबार, कात्तिक १४, २०७७  ०१:०३

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 

प्रकाशित
बिहीबार, कात्तिक १३, २०७७  २३:२९

कोलकाताको प्लेअफ यात्रामा चेन्नईको धक्का

जितसहित चेन्नईले १० अंक बनाएको छ भने १२ अंकका साथ कोलकाता पाँचौैं स्थानमा यथावत् छ।

प्रकाशित
बिहीबार, कात्तिक १३, २०७७  १५:५५

बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि फुटबल टिमको अभ्यास सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु गरेको छ।