बिहीबार, भदौ २५, २०८३

ड्यानियललाई जीवनकै सबैभन्दा ठूलो उपाधि

२४ वर्षे ड्यानियल यो वर्ष विश्व टेनिस वरियताको चौस्थो स्थानमा छन्। उनी तीन उच्च वरियतामा रहेका खेलाडीलाई एक्ला खेलाडी बनेका छन्।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७


रसियन टेनिस स्टार ड्यानियर मेड्वेडेवले जीवनकै सर्वाधिक ठूलो उपाधि जितेका छन्।

लन्डनसमा सम्पन्न एटीपी टेनिसको उपाधि जित्दै उनले पहिलो पटक ग्राण्डस्लमको उपाधि जितेका हुन्।

एरियना रंगशालामा सम्पन्न खेलमा रसियन स्टारले यूएस ओपन विजेता डोमिनिक थिममामाथी सोझो सेटमा जित निकालेका हुन्।

ड्यानियलले ४–६, ७–६(७–२) र ६–४ को सेटमा जित निकालेका हुन्। थिमले दोस्रो सेटमा टाइ गरे पनि अघिको खेलमा उनले सात अंकको जित निकाले।

प्रतिस्पर्धात्मक फाइनल खेलको तेस्रो सेटमा पनि जित निकालेपछि उपाधि ड्यानियलले पाए।

२४ वर्षे ड्यानियल यो वर्ष विश्व टेनिस वरियताको चौस्थो स्थानमा छन्। उनी तीन उच्च वरियतामा रहेका खेलाडीलाई एक्ला खेलाडी बनेका छन्।

उनले उनले यसअघि पनि नोभाक जोकोविच र राफेल नाडाललाई हराइसकेका छन्।
 

प्रकाशित: Nov 23, 2020| 01:39 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।