आइतबार, असार २८, २०८३

सानदार जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनले फराकिलो जित निकालेको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनले फराकिलो जित निकालेको छ। 

डायानामो किवको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ४-० गोलको सानदार जित निकालेको हो।

खेलका मार्टिन ब्रेथवेटले दुई गोल र एक एसिस्ट गरेका छन्। यससँगै उनी च्याम्पियन्स लिगको एकै खेलमा तीन गोलमा सहभागीता जनाउने दोस्रो डेनिस खेलाडी बने।

उसले ग्रुप जीको शीर्षस्थानमा रहँदै अन्तिम १६ को यात्रा गरेको हो।

लियोनल मेस्सी सहभागी नभएको खेलमा बार्सिलोनाको सहज जितका लागि सर्जिनो डेस्टले सुरुवाती गोल गरे भने त्यसको पाँच मिनेट नवित्तदै ब्रेथवेटले अर्को गोल थपे।

ब्रेथवेटले ७० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने इन्ज्युरी सयमा एन्टोनी ग्रिजम्यानले गोद गर्दै जितलाई ४–० को सहज अवस्थामा पुर्याए।

यससँगै बार्सिलोना लगातार १७ वर्षसम्म नकआउट चरणमा प्रवेश गरेको छ।
 

प्रकाशित: Nov 25, 2020| 01:40 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।