आइतबार, असार २८, २०८३

अंकदुरी बढाउने लयमा सोडिडाड

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल सोसिडाडले जित निकालेको छ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल सोसिडाडले जित निकालेको छ।

गत सिजनमा प्रोमोसन भएको टिम किर्डिजलाई १-० गोलले हराउँदै सोसिडाडले प्रतिस्पर्धात्मक जित निकालेको हो।

सोसिडाडको जितका लागि फरवार्ड अलेक्जेन्डर इस्कले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गोल गर्र्दै शीर्षस्थानको सोसीडाडलाई जित दिलाएका थिए।

त्यसअघि, पहिलो हाफको खेल बराबरीमा टुंगिएको थियो।

जितसहित शीर्षस्थानको सोसिडाडले एट्लेटिको मड्रिडसँग तीन अंकका अग्रता बनाएको छ। सोसिडाडको २३ अंक छ भने एट्लेटिकोको २० अंक छ।

ला लिगाकै आईतबार राति सम्पन्न खेलमा अलाभेस र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेलेका छन्।
 

प्रकाशित: Nov 23, 2020| 02:13 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।