मंगलबार, चैत ३, २०८२

१३ औं सागको खर्च १ अर्ब ३१ करोड 

सरकारले साग सम्पन्न गर्नका लागि ३ अर्ब ६५ करोड छुट्याएको थियो।
 |  आइतबार, मंसिर १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १४, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुल परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाव सार्वजनिक गरेको छ।

National life

आज(आइतबार) त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलन गरेर राखेपले १३ औं सागमा १ अर्ब ३१ करोड, ७८ लाख रुपैयाँ रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि राखेप सदस्य सचिव रमेश सिलवालले सागको हिसाव सार्वजनिक गरेका हुन्।

सरकारले साग सम्पन्न गर्नका लागि ३ अर्ब ६५ करोड छुट्याएको थियो। सरकारले दिएको सबै रकम खर्च नभएको र बाँकी रकम फिर्ता गरिएको सिलवालले बताए।

‘नेपाल सरकारबाट स्वीकृत बजेटभन्दा कम रकममा खेलकुद सम्पन्न गरी मितव्ययितापूर्वक पारदर्शी ढंगले खेल सम्पन्न गर्नु यस साग गेम्सको विशेषता रहेको छ,’ पत्रकार सम्मेलनमा सिलवालले भने। 

Laxmi sunrise bank
kumari

यस्ताे छ सागकाे खर्च विवरण

सम्बन्धित समाचार ः 

भव्य भयो १३औं साग, लक्ष्यभन्दा बढी स्वर्ण पदक

 

 

प्रकाशित: Nov 29, 2020| 07:36 आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।